रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

ताप्लेजुङमा भूकम्प

काठमाडौँ / ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख

तेश्रो पाथीभरा गोल्डकप सुरु, पहिलो खेलमा ताप्लेजुङलाइ हराउदैं इलाम विजयी

काठमाडौं,भदौ ८ गते । ताप्लेजुङमा आजदेखि शुरु भएको तेस्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङलाई एक शून्य गोल अन्तरले पराजित गर्दै

निर्मला पन्त हत्या प्रकरणले उग्र रुप लियो : प्रहरीको गोली लाग्दा एकको मृत्यु

कञ्चनपुर, भदौ ८, / कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले शुक्रबार गोली चलाउँदा एकजना प्रदर्शनकारीको ज्यान

हेल्थ क्याम्पसमा तालाबन्दी

नेपालगञ्ज, / ‘नेपालगञ्ज हेल्थ क्याम्पस’ मा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । क्याम्पसले विद्यार्थीको परीक्षा फारम केन्द्रमा नपठाएको विषयमा बोलाइएको वार्तामा नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ महेन्द्र बहुमुखी क्याम्पसका कार्यबाहक अध्यक्ष सिपी

बुन्डेसलिगाको नयाँ सिजन आजबाट, उद्घाटन खेलमा बार्यन र होफेनहेइम खेल्ने

म्युनिख / जर्मन लिग बुन्डेसलिगाको नयाँ सिजन आजबाट सुरु हुँदैछ । नयाँ सिजनको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिख र होफेनहेइम खेल्दैछन् । यो खेल नेपाली समयअनुसार आज राति शनिबार

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ, /  प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको सङ्कल्प प्रस्तावमाथि उहाँहरुले ‘समृद्धिको पहिलो आधार हिंसामुक्त समाज’ भन्ने विषयलाई

एकल पुरुषलाई पनि भत्ता !

बैतडी / बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख राधा

स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री

सिड्नी / सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिनुभएको छ । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उहाँले पदभार ग्रहण गर्न लाग्नुभएको हो । औसतमा

खोला पार गर्दैगर्दा बाढी आएपछि

बाँके, /  छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको किया गाडी बनगाड खोला पार गर्ने

अर्नाको प्रजाति विस्तारमा सफलता

रत्ननगर, / कोशीबाट स्थानान्तरण गरी चितवनमा ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्काे सफलता मिलेको छ । निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले अर्काे

प्रकाण्ड फेरि पक्राउ परेपछि विप्लव आक्रोशित, निकाले यस्तो विज्ञप्ति [प्रेस बिज्ञप्ती सहित]

काठमाडौं /  नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता  प्रकाण्डलाई सर्वोच्च अदालतको आदेशपछि प्रहरीले पुन: पक्राउ गरेको भन्दै पार्टी महासचिव आक्रोशित बनेका छन् । उनले बिहिबार राती जारी गरेको

गोसाइँकुण्डमा भक्तजनको भीड

रसुवा / यही भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार उक्त मेला भर्न बिहीबार