रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

एसपी विष्टका छोरा पनि शंकाको घेरामा

निर्मला पन्तको बलात्कार पछि हत्या प्रतिवेदन सार्वजनिक भएको छ। छानबिन समितिको प्रतिवेदनमा निर्मलाका परिवारले शंका गर्दै आएका एसपी विष्टका छोरा किरणराज विष्टको जन्मदिनलाई विवादित ठहराउँदै शंकास्पद भनेको छ। किरणराजले छानबिन

मापसे गरी सवारी चलाए अनिवार्य परीक्षा : फेल भए सवारीसाधन जफत

काठमाडौ‌ असोज २२, / मोरङ प्रहरीले मादकपदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकले अनिवार्य सचेतना परीक्षा दिनैपर्ने नियम लागू गरेको छ। यस्तो नियम नेपालमै पहिलो हो। चालकसँग परीक्षा लिन त्यही

निर्मला हत्या प्रकरण प्रतिवेदन सार्वजनिक, प्रहरी बिष्ट र बम दिदीबहिनिको भूमिका शंकास्पद

काठमाडौं २२, असोज / निर्मला पन्त बलात्कार र हत्या प्रकरणको प्रतिवेदन आइतबार साँझ सार्वजनिक भएको छ । उक्त प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको उक्त प्रतिवेदनमा कञ्चनपुर

स्वतन्त्र मधेस गठबन्धनका अध्यक्ष सीके राउत प्रहरी नियन्त्रणमा

रौतहट, २२ असोज । छुट्टै मधेसको नारा दिंदै राजनीतिक गतिविधि गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका अध्यक्ष सीके राउत पक्राउ परेका छन् । आइतवार जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गरेका

प्रदेश खेलकूद सम्बन्धी विधेयक पारित

विराटनगर   /  प्रदेशको खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ । आज बसेको प्रदेश नं १ प्रदेशसभाबाट नियमावली, २०७४ नियम ९२ बमोजिम सामाजिक विकासमन्त्री जीवन

ए – डिभिजन लिग फुटबलमा दशैंअघि ५ खेल हुने

काठमाडौं /   शहिद स्मारक ए डिभिजन लिग फुटबलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नयाँ खेल तालिका सार्वजनिक गर्दै  दशैं अगाडि ५ खेल आयोजना गर्ने निर्णय गरेको हो ।

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ / धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ । कारोवार मापक नेप्से परिसूचक १२.२२

आइसिसी टी–२० विश्व कप क्रिकेटमा नेपाल १४० रनले विजयी

काठमाडौँ, २२ असोज / आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ

तेल ट्यांकर दुर्घटनापछि सल्केको आगो फैलिंदा ५० जनाको मृत्यु

काठमाडौं २१ असोज, / प्रजातान्त्रिक गणतन्त्र कंगोमा तेल ट्यांकर दुर्घटनापछि सल्केको आगो फैलिएर ५० जनाको ज्यान गएको छ । कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो

सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित

बागलुङ  /   एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक/सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट,

कार्डिफ सिटीलाई हराउँदै टोटेनहम तेस्रो स्थानमा

वेम्वली (एजेन्सी ) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर विजयी भएको छ । प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटेनहमले कार्डिफ सिटीलाई १–० ले पराजित गरेको हो । वेम्वली

ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि हवाइ उडान हुने

ताप्लेजुङ /  ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि समिट एयरले उडान गर्ने भएको छ । गत चैतदेखि समिटले उडान स्थगित गरेको थियो । सातामा एक दिन सोमबार उडान गर्न लागेको एयर लाइन्सका