रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

बसचालकले बाँदरलाई बस चलाउन दिएपछि जागिर गुमायो

बीबीसी / भारतका एकजना बसचालकले बाँदरलाई बस चलाउन दिएपछि आफ्नो जागिर गुमाएका छन्। तर अचम्म त के भने बाँदरलाई बस चलाउन दिएकोप्रति दक्षिण भारतीय राज्य कर्णाटकाको उक्त बसमा सवार ३०

यति एयरलाइन्सको विमानमा स्याल ठोक्कियो

काठमाडौं /  काठमाडौंबाट नेपालगञ्जका लागि उडेको यति एयरको विमान अवतरणको क्रममा स्याल ठोक्किएको छ । नाइन एन एएमएम, कल साइनको विमान अवतरणको क्रममा विमानको बाँया भागमा स्याल ठोक्किएपछि विमानमा सामान्य

क्रिस्टियानो रोनाल्डो विरुद्ध अर्को बलात्कारको आरोप

लन्डन (एजेन्सी )– युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोविरुद्ध अर्को वलात्कारको आरोप लागेको छ। इङ्लिस संचार माध्यम द मेलले जनाएको छ। लास भेगासमा सन् २००९ को घटनालाई लिएर रोनाल्डोविरुद्ध अमेरिकी महिला क्याथरिन

खोलाको किनारमा एक युवकको शव फेला

सिरहा / सिरहाको मिर्चैया नगरपालिका–३ स्थित कमलाखोलाको किनारामा हिजो साँझ एक युवकको शव फेला परेको छ । तत्काल सनाखत हुननसकेको अन्दाजी ३० वर्षीय युवकको शव खोला किनारामा फेला परेको इलाका

पशुबलि रोक्न ७७ वटै जिल्लामा अभियान शुरु

काठमाडौँ, २२ असोज  / बडादशैँका बेला शक्तिपीठमा हुने पशुबलि रोक्न ७७ वटै जिल्लामा अभियान शुरु गरिएको छ । नवजीवन परोपकार सामाज, मानव कल्याण समाज, बौद्ध निङमा सङ्घ, श्रीकृष्ण प्रणामी युवा

प्रतिबन्धित लागूऔषधसहित पाँच पक्राउ

लहान / सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै

निर्मला हत्याकाण्ड : अनुसन्धानमा संलग्न दुई प्रहरी निलम्वनम

काठमाडौँ, २२ असोज / निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् । प्रहरी प्रधान

भारतमा इन्धनको मूल्यवृद्धि

नयाँदिल्ली, २३ असोज / भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको

नागढुङ्गा क्षेत्रमा विद्युत् कटौती

काठमाडौँ, २२ असोज / सडक निर्माण कार्यलाई सहयोग गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले कलङ्की नागढुङ्गा सडकखण्डको आसपास आज दिनभर विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत स्यूचाटार सवस्टेशनबाट

गाउँबाट लाखौँको घरेलु मदिरा बरामद

बझाङ, २२ असोज / बझाङ जिल्लाको सदरमुकाम चैनपुरलगायतका आसपासका गाउँबाट घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय चैनपुर, पत्रकार, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक

खसीबोका बसको डिकीमा कोचेर ल्याउनेलाई कारबाही गरिने

काठमाडौ‌ असोज २२,/ दशैं आयो। सहरबजारतिर खसीबोका, भेडा, बंगुर ओसारपसार चलिरहेको छ। जिउँदा खसी बसको डिकीभित्रै कोचेर ओसार्ने समेत गरिएको छ। केही दिन यताको अनुगमनमा पशुढुवानी मापदण्डविपरीत डिकीभित्र खसीबोका भेटिएको

माइतमै शिशुलाई जन्म दिने अविवाहित सिर्जनाले बल्ल भेटिन पति

काठमाडौ‌ असोज २२, / गोरखा नगरपालिका–४ की २० वर्षीया सिर्जना आलेले आइतबार श्रीमान भेटेकी छन्। अविवाहित सिर्जनाले दुई महिना अघि माइतमै शिशुलाई जन्म दिएकी थिइन्। शिशुलाई जन्म दिएपछि उनलाई अभिभावकले