रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै ज्ञापनपत्र

प्रयास लिम्बू ताप्लेजुङ, असोज / स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेका सम्पतिको राष्ट्रियकरण गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यलय ताप्लेजुङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक

प्रदेश १ को वर्षे अधिवेशन नाम र राजधानी नटुंग्याई सकियो

विराटनगर / नाम र स्थायी राजधानीको टुंगो नलगाई प्रदेश १ सभाको वर्षे अधिवेशन मंगलबारबाट सकिएको छ । प्रदेश सभाको पहिलो अधिवेशन गत १७ जेठमा सुरु भएको थियो । सभामुख प्रदीपकुमार

दुबईमा २ लाख दिराम सहित एक नेपालीलाई ५ वर्ष जेल

काठमाडौं– यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई आबुधाबीको केन्द्रीय कारागारमा राखिएको

पाँचथरमा नेकपा को जिल्ला पार्टी कार्यालय स्थापना

काठमाडौँ, २२ असोज / पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । तत्कालीन नेकपा एमाले जिल्ला कमिटी पाँचथरको कार्यालयमा नेकपा पाँचथरको कार्यालय स्थापना गरिएको हो

मुस्ताङका स्याउको माग बढ्दो

पोखरा /  मुस्ताङका स्याउ पाएसम्म सर्वसाधारणले अरु खोज्दैनन््पोखराको चिप्लेढुङ्गास्थित लेखनाथ भरतपोखरी फलफूल सेन्टरकी सञ्चालिका शान्तिमाया पौडेलले भन्नुभयो । उहाँका अनुसार यतिखेर पोखराको बजारमा मुस्ताङका स्याउ भित्रिइसकेको छ, माग पनि निकै

बालोन डि’ओर मनोनयन सार्वजनिक

पेरिस  /  फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको मनोनयनमा अघिल्लो सिजन च्याम्पियन्स लिग विजेता टोली रियलका सबैभन्दा धेरै खेलाडी मनोनयनको प्रारम्भिक सुचीमा परेका छन् । रियलबाट ८ खेलाडी प्रारम्भिक

संसदीय निर्वाचनका उम्मेदवारको मृत्यु

काबुल / अफगानिस्तानको पश्चिमी बाड्घीस प्रान्तका एक जना उम्मेदवारको दुर्घटनामा परी मृत्यु भएको छ । उहाँको सवारी दुर्घटनामा परी मृत्यु भएको स्थानीय निजी समाचार संस्थाले सोमबार जानकारी दिएको छ ।

दुर्घटनामा परी मृत्यु भएका बालकको पाँच दिनदेखि शव अस्पतालमै

दमौली, २३ असोज /  भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ । क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको

निर्मला बलात्कार प्रकरणः छानविन प्रतिवेदनमाथि नै उठ्यो प्रश्नै प्रश्न

काठमाडौ‌ असोज २३,/  निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा छानविन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सूचना समेटेर सारसंग्रहवादी प्रतिवेदन तयार पारेको छ। समितिले छानविन

वरिष्ठ नेता नेपालको लिखित फरक मत पछि नेकपाभित्रको विवाद चुलियो

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिदै गएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत पार्टी एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै

दशैंको लागि खसी किन्दै हुनुहुन्छ भने, रोगी खसी यसरी चिन्नुस्

काठमाडौ‌ असोज २३/ दशैंमा खसिबोका किन्दै हुनुहुन्छ सिङ हेर्नुहोस्। हरियो रङ देखिए किन्नुहोस्। रातो नकिन्नुहोस्। दसैंका लागि ल्याइएका अधिकांश खसीबोका अस्वस्थ पाइएका छन्। त्यस्ताबाट जोगाउन सरकारले सिङमा रङ लगाउन खोजेको

प्रहरीले लिने बयान तथा अनुसन्धान चित्तबुझ्दो छैन – निर्मलाकी आमा दुर्गादेवी

कञ्चनपुर / निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना छानबिनका लागि गठित उच्चस्तरीय समितिले अपराधीबारे ठोस कुरा बाहिर ल्याउला भन्ने उनकी आमा दुर्गादेवीले आस गरेकी थिइन् । समिति सदस्यले समेत अपराधी