काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं । सिरिजङ्घा सरोकार समाज नेपालले ताप्लेजुङ जिल्लाबाट निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिने भएको छ । समाजले ताप्लेजुङ जिल्लाबाट निर्वाचित भएका सांसदहरू सँगै सिरिजङ्घामा जन्म भई विभिन्न ठाउँबाट निर्वाचित
काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा
काठमाडौं । सुनिता थेगिम र दिनेश नाछिरिङको आवाजमा रहेको ‘गएको जोवन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो खिम अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
ताप्लेजुङ । चिसो बढेपछि जिल्लाको हिमाली क्षेत्रका बस्तीको जनजीवन प्रभावित भएको छ। घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुषारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीको जनजीवन कष्टकर बनेको छ
ताप्लेजुङ । ताप्लेजुङ जिल्ला नेपालको सबै भन्दा बढि अलैंची उत्पादन हुने जिल्ला हो । यहाँ कुल क्षेत्रफलको ४ हजार तिन सय हेक्टर क्षेक्रफल अलैँची उत्पादनका लागि उपयुक्त रहेको छ ।
काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले पुस २७ गते दिने सार्वजनिक बिदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभइ नेपाल एकीकरण गर्ने नायकको सम्मान भएको बताएका छन् ।
ताप्लेजुङ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि माघ ४ गतेदेखि आईपीओ निष्कासन
ताप्लेजुङ । पाथिभरा मजदुर संघ गठन भएको छ । सन्तोष विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसमा उपाध्यक्षमा बिर्ख शेर्पा रहेका छन् भने, कोषाध्यक्षमा गोमा देवी विश्वकर्मा
ताप्लेजुङ । माननीय प्रदेश प्रमुख परशुराम खापुङले ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति ग्रन्थ’को लोकार्पण गर्नुभएको छ । विराटनगरस्थीत सगरमाथा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुखले उक्त ग्रन्थको विमोचन
ताप्लेजुङ । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद योगेश कुमार भट्टराईले बन्द चीनसँगको सीमा टिपताला नाका खोल्ने कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार परराष्ट्र सचिव भरतराज पौडेल र परराष्ट्र मन्त्रालय
ओमेन्सा राई ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नं. २ खाम्दिमेमा विभिन्न कार्यक्रमका साथ संघीय मेला सम्पन्न भएको छ । भलिबल प्रतियोगितासँगै विभिन्न सांस्कृतिक कार्यक्रमका साथ भव्यरूपमा मेला सम्पन्न भएको
ताप्लेजुङ । राईटस्टेप एकेडेमी कपिलबस्तुले ताप्लेजुङ जिल्लाको फुलिङ्लिङ नगरपालिकाका २०० जना विद्यार्थीहरुलाई कमप्यूटर शिक्षा प्रदान गर्ने भएको छ । यसका लगि आज ३१६ जना बिद्यार्थीहरुले प्रवेशिका परिक्षा दिएका छन् ।