काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
ताप्लेजुङ । नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमितिले आयोजना गरेको आधारभूत लेखा व्यवस्थापन तथा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । शुक्रबारबाट होटल पाथिभरामा आयोजना भएको उक्त कार्यक्रम आज
ताप्लेजुङ । जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो तमोर १०२ मेगाहर्ज आजबाट १५औं वर्ष पार गरी १६औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६४ साल माघ १४ गते स्थापना भएको जिल्लाको पहिलो सामुदायिक
ताप्लेजुङ । ताप्लेजुङमा ताप्लेजुङ रन सम्पन्न भएको छ । “स्वास्थ्य शरिर सुन्दर मन,स्वास्थ्य नै सबैभन्दा ठुलो धन,रन रन ताप्लेजुङ रन,लागु औषध दुव्र्यसनी विरुद्ध हाम्रो अभियान”भन्ने मुलनाराका साथ ताप्लेजुङ रन संस्थाले
काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार अन्तिम सुनुवाइ गर्दै लामिछानेले
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३ खाम्लुङ खोलाखेत युनाईटेड हाईड्रो पावर नजिकै आईतबारे भिरमा लडेर अड्किएको अवस्थामा महिलालाई उद्दार गरिएको छ । शुक्रबार भिरमा अड्किएको अवस्थामा सोही गाउँपालिका
ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले पालिकाको २ नम्बर वडा स्थित प्राथमिक स्वास्थ्य केन्द्र मेडिकल अधिकृत एमविविएस डाक्टर नियुत्ति गरेको छ । गाउँपालिकाबासीलाई उपचारमा सहज होस भन्ने उद्देश्यका साथ पालिकाले डाक्टर नवराज
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपयले त थप पीडा दिने काम भएकोले त्यसलाई रोक्न सुझाव दिनुभएको छ । पीडितलाई
ताप्लेजुङ । मेचि राजमार्गको दाँयाबाँया अतिक्रमण गरि बनाईएका संचरना हटाउन सडक डिभिजनले दिएको निर्देशनको विषयमा ताप्लेजुङको फुङलिङ नगरपालिकाले सरोकारावालासँग छलफल गरेको छ । सोमबार नगरपालिकाको सभा हलमा नगर प्रमुख अमिर
काठमाडौं । सम्मान मिस लिम्बू प्रतियोगिता हुने भएको छ । याक्थुङ युथ एशोसिएसनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चैत ११ गते सम्मान मिस लिम्बू (सिसागेन याक्थुङ्मा) २०७९ को छैटौं
ताप्लेजङ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई निर्वाचित भएका छन् । शनिबार भएको केन्द्रको ११ औँ साधारण सभाले भट्टराईलाई मिलन केन्द्रको अध्यक्षमा सर्वसम्मत निर्वाचित
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आफ्ना पालिकाका युवाहरुलाई शेयर बजार र लगानी सम्बन्धि आधारभुत तालिम दिएको छ । नागरिकहरुलाई आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले युवाहरुलाई ५ दिने शेयर बजार
ताप्लेजुङ । ताप्लेजुङमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी आउने भएकी छिन् । हालका प्रजिअ महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलोपटक महिला प्रजिअ आउन लागेकी हुन् । पोख्रेल काभ्रेपलाञ्चोक सरुवा भएपछि