काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं, ४,फाल्गुन । ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालिका वडा नम्बर २ ठाम्टार स्थित साङ्गे छ्योलिङ गुम्बाको शनिबार एक समारोहका बीच शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिबासी
काठमाडौं / कमल थापा नेतृत्वको राप्रपाको भातृी संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका तीन जना केन्द्रिय सदस्यले पार्टि परित्यागको घोषणा गरेका छन् । पार्टि परित्याग गर्नेमा केन्द्रिय सदस्य दिपक बिष्ट, केशव
काठमाडौं, ११ फागुन । ताप्लेजुङ सेवा समाज, युएईले मृगौला पीडित छत्रध्वज वनेम लिम्बुलाई सहयोग गरेको छ । ताप्लेजुङ जिल्ला मैवाखोला गाँउपालिका वडा नं। ५, फाकुम्बा निवासी ३७ वर्षिया लिम्बुको उपचारर्थ
काठमाडौ / ताप्लेजुङ युवा समाज काठमाडौद्वारा ताप्लेजुङ जिल्ला फुङलिङ न. पा–३, सिम्ले निवासी दल बहादुर विश्वकर्मा रसाइलिलाई टाउकोको ब्रेन एनोरिज्म र्यापचर नामक रोगले ग्रस्त रसाइलिलाई उपचारको लागि आर्थिक सहयोग गरेको
ताप्लेजुङ ७, फागुन / ताप्लेजुङ सदरमुकाम फुङलिङमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना भने गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा
काठमाडौं / युरोपिएन प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज ४ टोली आमने–सामने हुने भएका हुन् । आजको पहिलो खेलमा स्पेनिस महारथि समूह ‘बी’को विजेता टोली बार्सिलोना
काठमाडौं / नेपालको पहिलो भूउपग्रह तयार भएको छ । जापानस्थित क्यूसु इन्स्टिच्युट आफ टेक्नोलोजी ९क्यूटेक० विश्वविद्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘नेपाली स्याट १’ ना दिइएको भू उपग्रह निर्माण सम्पन्न भएको
शुकदेव चापागाई काठमाडौं, ३ फागुन / खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता तोडेर सरकार कानुनी रुपमा कहिँकतै नचुकेको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको
काठमाडौं / देशका कानुन निर्माता सांसदलेनै आफूहरुमाथि विभेद भएको गुनासो गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद खिमकुमार बिकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदबीच असमान व्यवहार भइरहेको गुनासो पोखेका हुन् ।
काठमाडौं / प्रतिनिधिसभाको अर्थ समितिले चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ । सरकार भने मेलम्चीको बाँकी काम पूरा गर्न नयाँ निर्माण कम्पनीलाई
मुग्लिन / चितवनको इच्छाकामना गाउँपालिका–१ हातिवाङ काउलेमा रहेको पर्यटकीयस्थल सिराइचुली प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । समुद्र सतहबाट एक हजार ९४६ मिटर उचाइमा रहेको सिराइचुली चितवनकै सबैभन्दा अग्लो
काठमाडौं फागुन १ नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाल विद्यार्थी संघले आफ्नो मातृ पार्टी नेपाली कांग्रेसको आदर्श र निर्देशनलाई पालना गर्नुपर्ने बताएका छन। सगरमाथा टेलिभिजनको सगरमाथा विशेषमा