रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

१४ वर्षीय साथीको घाँटी रेटी हत्या

पोखरा / पोखराको लेकसाइडमा सोमबार राति करिब १० बजे केटीको विषयमा १४ वर्षीय बालकको उनकै साथीले घाँटी रेटी हत्या गरेका छन् । पर्वतका वेनि काले भनिने २१ वर्षीय कुमार गर्बुजाले

तीनै तहका सरकारलाई कांग्रेसको यस्तो चेतावनी

काठमाडौं / नेपाली कांग्रेसले वीरगञ्ज महानगरपालिकामा बीपी उद्यान नबनाइए थेग्नै नसक्ने गरी सडक र सदनबाट विरोध गर्ने भन्दै केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई चेतावनी दिएको छ । वीपी

मेलम्चीमा नयाँ ठेक्का नगर्न चेतावनी

काठमाडौँ / सरकारले मेलम्चीको नयाँ ठेक्का गरे काम हुन नदिने मेलम्ची खानेपानी आयोजनापीडित संघर्ष समितिले चेतावनी दिएको छ । आइतबार गरेको पत्रकार सम्मेलनमा संघर्ष समितिले ठप्प रहेको मेलम्ची छिटोभन्दा छिटो

बहुप्रतिक्षित काठमाडौँ–निजगढ फास्ट ट्र्याकको ८० प्रतिशत काम सकियो

पर्सा । बहुप्रतिक्षित काठमाडौँ–निजगढ फास्ट ट्र्याकअन्र्तगत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार हालकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गड्न

अब अविवाहित महिलालाई पनि भत्ता

बनेपा – पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित

हिमपातका कारण मनाङमा तीन सातादेखि ढुवानी ठप्प, खाद्यान्न अभाव

काठमाडौं माघ २७ / तीन सातादेखि सडकमा जमेको हिउँ पन्छाउन नसक्दा मनाङको जनजीवन कष्टकर बनेको छ। हिमपातले सडकमा खसेका ढुंगा, ढालेका रूख पन्छाउन नसक्दा तीन सातादेखि मनाङमा खाद्यान्नलगायत कुनै पनि

संसारकै अत्याधुनिक प्रविधिबाट वीर अस्पतालमा क्यान्सरको उपचार हुने

काठमाडौं माघ २७ / क्यान्सररोगीलाई रेडियोथेरापी दिने संसारकै अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ केही दिनमै वीर अस्पतालमा जडान गरिने भएको छ। भारतमा पनि तीन ठूला अस्पताल मेदान्त, कोलकाता टाटा मेमोरियल र मुम्बई

दूरी घटाउन ओली दाहालबीच बालुवाटारमा भेट

काठमाडौं / भेनेजुएला राजनीतिक संकटलाई लिएर जुहारीमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ । उनीहरुबीच शनिबार बिहान ११ बजे

रातारात भृकुटीमण्डपका पसल बन्द

काठमाडौं / गएको सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै पूर्व समाज कल्याणमन्त्री बद्री

युमा साम्यो माचुम्लुङ् मलेसियाको अध्यक्षमा उदय चोङ्बाङ

अरुणपोष्ट सम्वाददाता मलेसिया २६ माघ । उदय चोङ्बाङ क्याक्को अध्यक्षतामा २ १ सदस्यीय युमा साम्यो माचुम्लुङ् मलेसियाको गठन भएको छ । लिम्बु (याक्थुङ् )जातिको मौलिक परम्परागत विरासत बोकेको युमा धर्मको

आज श्रीपञ्चमी,विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइदैं छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने

खानेपानी मन्त्रालयको पहलमा यसरी बन्नेछ जनकपुरधाम

काठमाडौं । प्रदेश नं. २ को राजधानी जनकपुर अबको दुई वर्षमा सफा सुग्घर र हेर्न लायक हुने भएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको जनकपुरको स्वरुप परिवर्तन हुन लागेको