युमा साम्यो माचुम्लुङ् मलेसियाको अध्यक्षमा उदय चोङ्बाङ प्रकाशित मिति : 10 February, 2019 7:39 am अरुणपोष्ट सम्वाददाता मलेसिया २६ माघ । उदय चोङ्बाङ क्याक्को अध्यक्षतामा २ १ सदस्यीय युमा साम्यो माचुम्लुङ् मलेसियाको गठन भएको छ । लिम्बु (याक्थुङ् )जातिको मौलिक परम्परागत विरासत बोकेको युमा धर्मको संरक्षण, सम्बर्द्धन, प्रवर्द्धन र मुन्धुममा वर्णित मिथकीय धार्मिक स्थलहरुको जगेर्ना गर्ने उदेश्यले प्रवासमा रहेका याक्थुङ् लिम्बूहरू एकजुत भई गत १९ (सेप्टेम्बर, २०१८ को दिन पेशल माबोहाङ्को अध्यक्षतामा ३९ सदस्यीय गठन गरिएको थियो । उक्त सिङ्गो समितिको पूर्व पदाधिकारीहरु घरायसी कामकाजले स्वदेश फर्किनुपर्ने भएकोले केही रिक्त पदमा हेरफेर गरी नयाँ कार्य समिती गठन गर्नुपरेको बरिष्ठ उपाध्यक्ष भरत केदेमले बताए । नयाँ कार्य समितिको नामावली सहित १ , अध्यक्ष – उदय चोङ्बाङ क्याक् २ , बरिष्ठ – उपाध्यक्ष – भरत केदेम उपाध्यक्षहरु – १, खगेन्द्र खजुम पारघरी २ ,गोबिन्द खजुम पारघरी ४, महासचिव – सुमन येक्तेन ५ , सचिव – कमल लिम्बू ६, कोषाध्यक्ष – रविन पालुङ्वा सदस्यहरु ७ , इन्द्र कुमार आङ्बुहाङ् ८ , बिष्णु बहादुर लिम्बू ९ , सन्तोष माबुहाङ् १ ०, अमृत आङ्बुहाङ् ११ , राज केबुहाङ् १२, चन्द्र फेदाप लिम्बू १३, मायाको लिम्बू सेर्मा १४, निर्मल साउदेन १५, अमर थेगिम १६, गीता वनेम १७, बबिता नानू साउदेन १८,रनबीर योङ्हाङ् १९, भबिन्द्र सोङमि २०,केसर लिम्बू सल्लाहकारहरु २१,कमल काम्बाङ् (पहिराने कान्छा) २२,मचिन्द्र ताम्लिङ् २३,अटल सेनेहाङ् २४,रोशन याक्थुङ्बा २५,तुलसी माबुहाङ् २६, के. बि.इम्सङ्