रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

सम्झौता अनुसार काम नभएको भन्दै अध्यक्ष वनेमले गरे निर्माण व्यवसायीको ध्यानाकर्षण

ताप्लेजुङ । मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले निर्माण व्यवसायीको ध्यानाकार्षण गराएका छन् । सम्झौता अनुसार आयोजनाहरुको निर्माण कार्य नभएको भन्दै अध्यक्ष वनेमले समाजिक सञ्जाल फेस्बुक मार्फत निर्माण व्यवसायीको ध्यानाकार्षण

सिरिजङ्गाले माग्यो नीति,कार्यक्रम तथा बजेट निर्माणको लागि राय

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८०÷८१ को नीति,कार्यक्रम तथा बजेत निर्माणको लागि सार्वजनिक रुपमा राय सुझाव माग गरेको छ । गाउँपालिकाको सन्तुलित विकास,सार्वजनिक सेवा प्रवाह,गरिवी निवारण,आर्थिक तथा

मेरिङदेन गाउँपालिकाको एक वर्षे उपलब्धि सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा जम्मा ९ वटा स्थानीय तहहरू रहेका छन् । जसमा ८ वटा गाउँपालिका र एक वटा नगरपालिका । उक्त स्थानीय तह मध्ये मेरिङदेन गाउँपालिकाले आफ्नो एक वर्षे उपलब्धि

मैवाखोलाद्धारा कञ्चनजंघा गुल्मलाई बिद्युतिय राईस स्टिमर वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवखोला गाउँपालिकाले कञ्चनजंघा गुल्मलाई बिद्युतिय राईस स्टिमर वितरण गरेको छ । शसस्त्र प्रहरी बल,नेपाल १ नं. गुल्म,हेड क्वाटर,कञ्चनजंघालाई पालिकाले ५५ हजार रुपैँयाको बिद्युतिय राईस स्टिमर वितरण गरेको

मिक्वाखोला गाउँपालिकाद्धारा याक वितरण

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले याक किसानलाई प्रोत्साहन गर्न याकका बाच्छा÷बाच्छी वितरण गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा याक किसानको लागि बिनियोजित ८ लाख रुपैँया बजेटबाट १२ वटा याकका

नक्कली भुटानी शरणार्थी प्रकरण : २२ जाहेरी दर्ता, प्रहरीको सम्पर्कमा ११३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको । जिल्ला प्रहरी परिसर काठमाडौँका

१०३ महिला गरी पाँच सयले चढे सगरमाथा

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा करिब पाँच सयले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच

रास्वपाले स्थापना गर्‍यो ताप्लेजुङमा सम्पर्क कार्यालय 

देबेन्द्र बानियाँ ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा राष्ट्रिय स्वतन्त्र पार्टीले सम्पर्क कार्यालय स्थापना गरेको छ । आज सदरमुकाम फुङलिङमा एक कार्यक्रमको आयोजना गरी पार्टीका महामन्त्री डा. मुकुल ढकालको प्रमुख अतिथिमा उक्त

प्रेस चौतारी ताप्लेजुङको वार्षिक साधारण सभा सम्पन्न 

ताप्लेजुङ । प्रेस चौतारी नेपाल जिल्ला शाखा ताप्लेजुङको वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमामा उक्त वार्षिक साधारण सभा सम्पन्न भएको

ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरी रास्वपामा लाग्नेको लहर चल्यो

ताप्लेजुङ । भ्रष्ट्रचार निर्मुल र आमुल परिवर्तनको अभियानलाई अगाडी सार्दै मंसिर ४ को निर्वाचनमा सहभागी भएर राष्ट्रिय दलको मान्यता समेत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक नै

मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बिहिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ कै फत्ताङलुङ गाउँपालिका वडा नं. ३ सिँवाका सन्दिप तामाङ रहेको जिल्ला प्रहरी

ताप्लेजुङमा जेठ ७ गते रास्वपाको सम्पर्क कार्यालय उद्धघाटन हुँदै

ताप्लेजुङ । ताप्लेजुङमा जेठ ७ गते रास्वपाको सम्पर्क कार्यालय उद्धघाटन हुने भएको छ । रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल,केन्द्रिय अनुशासन समिति सदस्य यज्ञमणि न्यौपाने,प्रदेश महामन्त्री लालबिक्रम थापा, प्रदेश प्रवक्ता कमलबाबु