रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

सवारी नियम उल्लंघन गर्ने चालकलाई खादा र पुष्पगुच्छाले सम्मान

गोरखा ३० कार्तिक / सधैजसो सवारी नियम उल्लंघन गर्ने बित्तिकै जरिवाना तिरिहाल्नु पर्ने सवारी चालकहरु शुक्रबार भने दंग परे । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार

मर्दी खोला खानेपानी आयोजनाको काम धमाधम अघि बढ्दै

काठमाडौं । पोखरामा अहिले सम्मकै ठूलो मानिएको मर्दी खोला शुद्धीकरण खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ । नेपाल खानेपानी संस्थानले पोखरास्थित मर्दी खोलाको पानी प्रशोधन र शुद्धीकरण गरी

अतिक्रमित नेपाली भूमिमा राष्ट्रिय झण्डा गाड्ने अनेरास्ववियू प्युठानको चेतावनी

काठमाडौं, २१ कार्तिक / अनेरास्ववियू प्युठानले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग अतिक्रम गरेको भन्दै विरोध प्रदर्शन गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी नेकपा मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू प्युठानले

पश्चिमी वायु सक्रिय, बर्ष संगै हिमपातको सम्भावना

काठमाडौं २१ कार्तिक / अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

पाँचथरमा बालिका बलात्कारको आरोपमा एक पक्राउ,

पाँचथर कात्तिक, १९ / पाँचथर तुम्बेवा गाउँपालिकामा बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एकजना पक्राउ परेको छ। सात वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको अभियोगमा सोही ठाउँका २६ वर्षीय राजेन्द्र देवानलाई पक्राउ

मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न खोज्ने ४३ शिक्षक पक्राउ

काठमाडौं, कात्तिक १९ जनकपुरधाम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तालाबन्दी गर्न खोज्ने ४३ पूर्वअस्थायी शिक्षक पक्राउ परेको छ। अस्थायी शिक्षक संघर्ष समितिका धर्मेन्द्र यादवसहितका ४३ शिक्षक पक्राउ परेको हो । कर्मचारीलाई

जिल्ला अदालत रौतहटमा आलमको बयान सुरू

काठमाडौं, १९ कार्तिक / १२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सासंद महम्मद अफताब आलमको थुनछेक बयान सुरू हुँदैछ।जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा

नेकपाले सिफारिस गर्‍यो सात प्रदेश प्रमुखको नाम

काठमाडौं, १८ कार्तिक / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को सचिवालय वैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकले सात वटै प्रदेशका लागि

समयमै छायाँकन नभएको भन्दै दयाहाङले छोडे ‘लप्पन छप्पन २

काठमाडौं १८,कार्तिक / नेपाली निर्माताहरु फिल्म घोषणा र कलाकार अनुबन्धित गरेपछि मात्र निर्माणको तयारी थाल्ने गर्दछन् । जसको कारण घोषणा हुँदा अनुबन्धित भएका कलाकारले सुटिङको समय फिल्म छोडेको समेत देख्न

माइतबाट फर्केकै दिन ढुङ्गाले हानेर श्रीमतीको विभत्स हत्या

काठमाडौं, १४ कार्तित / बुधबार साँझ धरानमा श्रीमानले श्रीमतीको विभत्स हत्या गरेका छन् । सुनसरीको धरान उपमहानगरपालिका–१५ खोरियावस्ती बस्ने ३१ वर्षीय अर्जुन राईले २३ वर्षीया श्रीमती जीना राईको विभत्स हत्या

प्रधानमन्त्रीको दोस्रो पटक डाइलाइसिस गरिँदै

काठमाडौं, १४ कार्तिक / अचानक सम्मस्या आएपछि बुधबार बिहान साढे १० बजे धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जनचासो बढ्दै गएको छ। मिर्गौलाका बिरामी प्रम ओलीको

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या

काठमाडौं, १३ कार्तिक / प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। मंगलबार बिहान स्वास्थ्यमा समस्या भएपछि प्रम ओलीलाई धापासीस्थित ग्राण्डी अस्पतालमा लगिएको छ । अन्य समयमा अस्वस्थ हुँदा तथा नियमित