रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

पश्चिमी वायुको असर : तीन दिनसम्म पश्चिमी, मध्य तथा पूर्वी भूभागमा हिमपात र तराईमा वर्षा हुने

काठमाडौं / देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य,

ताप्लेजुङ समाज नेपालको प्रथम साधारणसभा तथा स्थापना दिवसको तयारी पुरा

काठमाडौं / ताप्लेजुङ्ग समाज नेपालको प्रथम बार्षिक साधारणसभा तथा स्थापना दिवस कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ। यहि पौष १९ गते शनिबारका दिन काठमाडौंको धुम्बाराही स्थित एस आर पार्टी प्यालेसमा

फेरि बढ्यो इन्धनको मूल्य,अब पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य कति ?

काठमाडौं १७ पुष । नेपाल आयल निगमले बुधबार मध्य रातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमले भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा

प्रोब्लम बेस्ड लर्निङ सेमिनार’मा १० वटा विश्वविद्यालयका प्रतिनिधि सहभागी

काठमाडौं । विद्यार्थी आफैंले आफनो समस्याको समाधान आफैंले गर्न सकून भन्ने उद्देश्यका साथ राजधानीमा समस्यामा आधारित सिकाई विषयमा एकदिने सेमिनार भएको छ । ‘प्रोब्लम बेस्ड लर्निङ सेमिनार’मा नेपाल, भारत, भुटान,

मुख्यमन्त्री राईद्धारा तमु ल्होसार र चाक्चाकुर चाडको शुभकामना

विराटनगर, पुस / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त

मेलमिलाप दिवसको अवसरमा रक्तदान

काठमाडौं । राष्टिय मेलमिलाप दिवसको अवसरमा बुधबार नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४३ औं राष्टिय मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघ नेपाल

म्यानपावरको एकाधिकार तोडियो

काठमाडौं १७, पुस / सरकारले एक हप्ताअघि परीक्षणका रुपमा सुरु गरेको वैदेशिक रोजगारीको माग, आवेदन र छनोट लगायतका अनलाइन प्रक्रियालाई बुधबारबाट कार्यान्वयनमा ल्याएको छ । नयाँ वर्ष २०२० को अवसरसँगै

सूर्यको पहिलो किरणसँगै नगरकोटबाट भ्रमण वर्ष २०२० को भव्य उद्घाटन

नगरकोट १६ पौष / अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनको अवसर पारेर नगरकोटमा भ्रमण वर्ष २०२० भव्य स्वागत गरिएको छ । बुधबार बिहान सूर्यको पहिलो किरणले नगरकोटको डाँडालाई स्पर्श गरेसँगै एक

ताप्लेजुङ सरोकार केन्द्रले अक्षयकोष स्थापनाको लागि साँस्कृतिक कार्यक्रम गर्ने

काठमाण्डौ पौष १६ / ताप्लेजुङ सरोकार केन्द्रले पर्यटन बर्ष सफल बनाउनको लागि ताप्लेजुङ सरोकार केन्द्रले काठमाण्डौमा बृहत्त साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । ताप्लेजुङ कलाकार कोषका साथै आर्थिक अभाबबाट बञ्चित

तमू ह्लोसार आज काठमाडौंमा भव्य समारोह

काठमाडौं १५ पौस / गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने

वडा कार्यालयमा आगजनी

नवलपुर, १४ पुस / पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो । दुवै स्थानमा कसले आगजनी गरायो भन्ने

तमु ल्होसारको तयारी अन्तिम चरणमा

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, पुस १२ पुस / ताप्लेजुङमा तमु (गुरुङ) समुदायको मौलिक पर्व तमु ल्होसारको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । विविध कार्यक्रमका साथ भव्य रुपमा मनाउनेगरी तमु ल्होसारको