नेकपाले सिफारिस गर्यो सात प्रदेश प्रमुखको नाम प्रकाशित मिति : 4 November, 2019 2:13 pm काठमाडौं, १८ कार्तिक / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को सचिवालय वैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकले सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।जसमा अमिक शेरचन (चिवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिलक परियार (बाँके), धमएनाथ यादव (सिरहा), विष्णु प्रसाई (झापा), गोविन्द कलौनी (डढेल्धुरा), र शर्मिला त्रिपाठी (काठमाडौं) रहेका छन् ।