अन्तरास्ट्रिय

रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

उत्तर कोरियाले रकेट परीक्षणस्थल ‘नष्ट गर्दै’

काठमाण्डौं / उत्तर कोरियाले देशको उत्तर(पश्चिममा रहेको एउटा महत्त्वपूर्ण रकेट परीक्षणस्थलको हिस्सा नष्ट पार्ने काम थालेको देखिएको छ। अमेरिकास्थित निरीक्षण समूह ३८ उत्तरुले हेरेको सुरहे केन्द्रको भूउपग्रह तस्वीरहरूका अनुसार प्योङयाङले

१० दिन पहिले मरेकी महिलाले ११ औं जन्माईन् बच्चास् जव दुई खुट्टाको बीचमा बच्चा देखे

एजेन्सी / मृत्यु भएको १० दिनपछि एक महिलाले बच्चालाई जन्म दिएकी छिन् । डेली मेलका अनुसार दक्षिण अफ्रिकाको दक्षिणी–पूर्वी केप प्रान्तस्थित थायिसी गाउँकी ३३ वर्षीया नोम्भेलिसो नोमासोन्तो एम्दोयीले आफूलाई एकाएक

पृथ्वीमुनि १० हजार टन हिरा भएको पत्ता लाग्यो, पहिले अनुमान गरिएभन्दा हजार गुणा बढी

एजेन्सी / पृथ्वीमा हामीले पहिले सोचेभन्दा निक्कै बढी हिरा रहेको पत्ता लागेको छ । विश्वको चर्चित विश्वविद्यालय एमआईटीका अनुसार यो पहिले सोचिएको भन्दा हजार गुणा बढी रहेको छ । अन्तरविषयक

साथीको बर्थडे सेलिब्रेशनमा गएका युवक अबेरसम्म फर्किएनन्, खोजी गर्दा भेटियो हत्यागरी फालेको शव

एजेन्सी / साथीको बर्थडे सेलिब्रेशनमा गएका एक युवकको निर्मम हत्या भएको छ। उनको हत्या आफ्नै साथीले गरेका थिए। घटना भारतको पुणेस्थित पिम्मरी क्षेत्रको हो। युवकको हत्याको आरोपमा प्रहरीले उनका साथी

यो हो बलात्कारी सहर, जहाँका एक तिहाई पुरुष बलात्कारी छन्

एजेन्सी / दक्षिण अफ्रिकाको जोहानसबर्गस्थित डिपलुस्ट सहरलाई दुनियाकै खतरनाक सहर भनिन्छ । त्यहाँ महिलाहरुमाथि बलात्कार हुनु सामान्य कुरा हो । हालै बीबीसीसँगको कुराकानीमा उक्त सहरका दुई युवकहरुले आफुले अहिलेसम्म कैयन्

विकासमा चीनको चमत्कार, बनायो विश्वकै ठूलो विमानस्थल ‘१० तस्विरमा हेर्नुहोस यस्तो छ अदभुत’

काठमाडौ / नेपालको उत्तरी छिमेकी मुलुक चीन विकासको गतिमा एकदमै अगाडि रहेको छ । चीनले विगत केही दशकमा यति ठुलो विकास गरेको छ कि धेरैलाई असमान्य लाग्ने गरेको छ ।

इजरेलद्वारा गाजामा ‘भीषण’ हवाई हमला

काठमाडौं / सीमा क्षेत्रमा आफ्ना सैनिकमाथि आक्रमण गरिएपछि इजरेलले गाजा पट्टीमा सैन्य अखडाहरूलाई निशाना बनाएको छ। सीमा क्षेत्रमा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको उसले जनाएको छ। हिंसात्मक घटनामा

फेक न्युजलाई पूरै हटाउन सक्दैनौं, बरू तलतिर धकेल्दिन्छौं : फेसबूक

काठमाडौं /  सामाजिक सञ्जाल कम्पनी फेसबूकले आफ्नो प्लेटफर्मबाट फेक न्युजलाई हटाउन नसक्ने जानकारी दिएको छ । तर कुनै पोस्ट फेक न्युज जस्तो देखिएमा त्यसलाई न्युज फीडमा तलतिर धकेलिदिने उसले जनायो

निर्वाचनको पूर्वसन्ध्यामा बोल्यो पाकिस्तानी सेना

एजेन्सी / पाकिस्तानको राष्ट्रिय सेनाले राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुन गइरहेको संसदीय निर्वाचनमा आफ्नो कुनै ‘प्रत्यक्ष भूमिका’ नरहने जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ताले बिहीबार एक विज्ञप्तिमार्फत सो

ट्रम्प र पुटिनबीच फिनल्यान्डको राजधानी हेलसिंकीमा भेटवार्ता

बीबीसी –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्यान्डको राजधानी हेलसिंकीमा भेटवार्ता भयो ।ट्रम्प र पुटिनबीचको यो भेटबारे धेरै प्रकारका प्रश्न उब्जिएका छन् । रूस र संयुक्त राज्य

विश्व विजेता बनेर फर्किएका आफ्ना हिरोहरुलाई पेरिसमा भब्य स्वागत (फोटो फिचर)

काठमाडौं ३१ असार/  विश्वकप फुटबल विजेता फ्रान्सेली टोलीलाई देशमा भव्य स्वागत गरिएको छ । आइतबार बिहानदेखि राती अबेरसम्म पेरिस खेलाडीहरुको सम्मानमा जुरुक्कै उठेको थियो । शहर पुरै रंगिन बनाइएको थियो

सिरियाली सेनाले लियो रणनीतिक क्षेत्र डारालाई नियन्त्रणमा

दमास्कस, ३२ असार / सिरियाको सेनाले अत्यधिक रणनीतिक महत्वको डारा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । सिरियाको दक्षिणी क्षेत्रमा पर्ने सो क्षेत्रलाई सोमबार आफ्नो नियन्त्रणमा लिएको सिरियाली सेनाका