अन्तरास्ट्रिय

रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र जापानमा प्रदर्शन

काठमाडौँ, १५ साउन / पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको जेल जीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र जापानमा प्रदर्शन गरिएको छ । बिपीको ३७ औँ

नयाँ क्लब र सिजनको तयारीमा जुट्दै रोनाल्डो

टुरिन /  युभेन्ट्ससँग औपचारिक सम्झौता गरेपछि क्रिस्टियानो रोनाल्डो नयाँ सिजनको तयारीका जुट्ने लक्ष्यसहित टुरिन पुगेका छन् । नयाँ टोलीका केहि साथीसँग भेटेका रोनाल्डो अब प्रशिक्षणमा जुट्ने बताइएको छ । रियल

खेलमा अस्वाभाविक हाउभाउ बाल्यकालदेखिकै स्वाभाव : नेमार

रियो दि जेनेरियो, ब्राजिल, / ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिनुभएको छ । ब्राजिलियाली

सडक किनारमा रहेको बम विस्फोटमा परी आठ को मृत्यु

काबुल , १५ साउन /  अफगानिस्तानको दक्षिणी भागमा पर्ने फराह प्रान्तमा मङ्गलबार सडक किनारमा रहेको बम विस्फोट भएको छ । यसमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना

नेपाली चेली २०२२ मा कतारमा हुने विश्वकपको रेफ्री

काठमाडौं १५ साउन / सन् २०२२ मा कतारमा हुने विश्वकपमा एक नेपाली भाषी चेली रेश्मा थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने भएकी छिन् । रेश्माले विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्ने

विमानभित्र मोजाको दुर्गन्धले यात्रु विरामी भएपछि आकस्मिक अवतरण

न्यूयोर्कबाट फोर्ट लाउडेर्डेल जाँदै गरेको स्पिरिट एयरलाइन्सको फ्लाइटभित्र फोहोर मोजाजस्तो दुर्गन्ध फैलिएका कारण साउथ क्यारोलिनामा डाइभर्ट गरेर आकस्मिक अवतरण गर्नुपरेको बताइएको छ । स्पिरिट एयरलाइन्सको फ्लाइट ७७९ ले गत बिहिबार

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुग्यो

नयाँदिल्ली, १३ साउन / भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र

क्यालिफोर्निया डढेलोका कारण दुई जनाको मृत्यु, पाँच सय संरचना ध्वस्त

क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका / अमेरिकाको क्यालिफोर्निया राज्यमा कार फायर नाम दिइएको डढेलोका कारण दुई अग्निनियन्त्रकले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित बनेका छन् । डढेलोले पाँच सयभन्दा बढी

वनभोजका लागि हिँडेका ३३ जना विश्वविद्यालयका कर्मचारीको सडक दुर्घटनामा मृत्यु

मुम्बई, भारत विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।महाराष्ट्र राज्यको राइगढ जिल्लामा भएको उक्त

चीनले बनायो यस्तो अद्भुत विश्वकै ठूलो कृतिम झरना

एजेन्सी / चीनको गुईझाउमा विश्वकै ठूलो कृतिम झरना बनाइएको छ । १०८ मिटर अग्लो झरना गुईझाउको राजधानी गुईयाङ्गमा बनेको एक भव्य नयाँ गगनचुम्मी भवनबाट खसिरहेको छ । १२१ मिटर अग्लो

एउटा यस्तो देश जहाँका नागरिक संसारकै सबैभन्दा खुसी

केट लिवर / बीबीसी ट्राभल एजेन्सी / एक ब्याले डान्सर पार्कको बेन्चमा आफ्नो पर्स राख्छिन् तर घर फर्कने बेला बिर्सिन्छिन् । केही बेरपछि मिन्ना तरवामाकीलाई पर्स पार्कमा नै छोडेको थाहा

शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण कुन देशबाट कस्तो देखियो ?( तस्विरमा हेर्नुहोस )

काठमाडौं, ११ साउन /  शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण सुरु भएको छ । नेपालमा यो खग्रास चन्द्रग्रहण मध्यराति बाह्र बजेर नौ मिनेटदेखि चार बजेर चार मिनेटसम्म