अन्तरास्ट्रिय

रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात

हेल्सिन्की, ३२ असार / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर वार्ता सकारात्मक रूपमा शुरु भएको छ । फिनल्याण्डको हेल्सिन्कीमा सोमबार शुरु भएको वार्ताले सकारात्मक संकेत

अर्जेन्टिना फुटबल संघ संग सम्झौता अन्त्य गर्न साम्पोली सहमत

सोमवार, असार ३२, २०७५,ब्यूनस आइरिस,/ एजेन्सी /अर्जेन्टिना फुटबल संघ (एएफए ) र प्रशिक्षक जर्ज साम्पोलीबीच सम्झौता नविकरण नगर्ने सहमती बनेको छ । रुस विश्वकपमा खराब प्रदर्शनपछि साम्पोली र एएफएबीच सम्झौता

‘म पिएसजी मै रहन्छु’विश्व कपको युवा खेलाडी घोषित एमबाप्पे

सोमवार, असार ३२, मस्को , फ्रान्सेली फरवार्ड केलियन एमबाप्पले अर्को सिजन पनि पेरिस सेन्ट जर्मेन पिएसजी मै रहने पक्का गरेका छन् । रियल म्याड्रिड जाने चर्चाका बीच रसियामा आइतबार मात्र

जन्ती बोकेको बस दुर्घटना हुदा १७ को मृत्यु,१३ जना घाइते

इस्लामाबाद, ३२ असार /  पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ । एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको

विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी

मस्को, ३२ असार / रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ । फूटबल प्रेमी, सरकार र प्रायः सबै सर्वसाधारणले मस्कोबाट

विश्वकप फाइनलमा क्रोएसियालाई ४-२ ले हराउंदै फ्रान्स विजयी, जित्यो दोस्रो पटक विश्वकप उपाधि

आइतवार, असार ३१, मस्को /– विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै आफ्नो दोस्रो विश्वकप उपाधि जितेको छ । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न

आज विश्वकपको अन्तिम दिन,उपाधीका लागि फ्रान्स र क्रोएसियाबीच भिडन्त हुँदै

काठमाडौं , असार ३१ / रुसमा जारी विश्वकप फुटबलको फाइनल  आज आइतवार हुँदैछ । विश्वकपमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसिया र दोस्रो पटक विश्वकप विजेता बन्न

विश्वकप जिते क्रोएसियाका मिडफिल्डर राकिटिकले टाउकोमा ट्याटु खोप्ने

आइतवार, असार ३१, २०७५ मस्को – क्रोएसियाका मिडफिल्डर इभान राकिटिकले यदि आफ्नो टोलीले विश्वकप जितेको खण्डमा टाउकोको अघिल्लो भागमा ट्याट्टु खोप्ने बताएका छन् । पहिलोपटक फाइनलमा स्थान बनाएको राकिटिकको टोलीले

इटाली र माल्टाको सामूद्रिक इलाकामा ४५० आप्रवासी अलपत्र

रोम, इटाली /  माल्टा र इटालीबीच कसले जिम्मेवारी लिने र समुद्रमा फसेका आप्रवासी शरणार्थीलाई सहयोग गर्ने भन्ने निश्चित नहँुदा लिवियाबाट यूरोप हिडेका कम्तीमा ४५० जना आप्रवासी शरणार्थीहरू शनिबार समूद्रमा अलपत्र

इंग्ल्यान्डलाई २-० गोलले हराउंदै बेल्जियम विश्वकपको तेस्रो स्थानमा

शनिबार, असार ३०, सेन्ट पिटर्सबर्ग / रुस विश्वकप २०१८ को तेस्रो खेलको प्ले-अफमा बेल्जियमले इंग्ल्यान्डलाई २-० ले हराएको छ । बेल्जियमको जितमा एडेन हाजार्ड र थोमस म्युनियरले गोल गरे ।

भारत दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय २३ रनको लक्ष्य पछ्याउँदै

शनिबार, असार ३०, २०७५,लर्डस् / इङ्ल्यान्डले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ३ सय २३ रनको लक्ष्य दिएका छ । जो रुटले अविजित शतक तथा कप्तान इयान मोर्गान र डेभिड

ट्रम्पविरुद्ध स्कटल्याण्डमा पनि विरोध प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जारी ब्रिटेन भ्रमणको दोस्रो दिन पनि विरोध प्रदर्शनहरू भएका छन्। सोमवार फिनल्याण्डमा हुन लागेको रूसी राष्ट्रपतिसँगको शिखरवार्ता अघि अमेरिकी राष्ट्रपति ट्रम्प स्कटल्याण्डमा रहेको आफ्नो स्वामित्वमा रहेका