रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

एनपी महिलाई भलिबललाके ग्लोबल आइएमईको साथ

काठमाडौं / चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आइएमई बैंकले सह–प्रायोजन सहयोग गरेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी बैशाख तेस्रो साताबाट सुरु हुने चौथो केएनपी राष्ट्रिय

बार्सिलोनाका स्टार लियोन मेस्सी भन्दा रोनाल्डो पछाडि

बार्सिलोना / कमाईको ममलामा बार्सिलोनाका स्टार लियोन मेस्सीले रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन्। फुटबलमा एक वर्षमा सर्वाधिक कमाउनेको सुचिमा शीर्षस्थानमा रहेका मेस्सीले पारिश्रमिक, बोनस र प्रायोजक सम्झौताबाट

भारतीय जुडो च्याम्पियनलाई बधाई

काठमाडौँ / भारतीय दूतावासले आठौँ दक्षिण एशियाली जुडो च्याम्पियनसिपका विजेता भारतीय खेलाडीलाई बधाई दिएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले आज जुडो प्रतियोगिताका विजयी टोलीका खेलाडी तथा अधिकृतलाई

नेयमार छिट्टै रियल जानेछन् – रिभाल्डो

रियो दि जेनेरियो  / बार्सिलोना एवंम् ब्राजिलका महान खेलाडी रिभाल्डोले नेयमारको सरुवालाई थप बल लिने क्रममा उनी निकट भविष्यमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियल म्याड्रिड जान सक्ने बताएका छन्

माइभ्याली गोल्डकप: मनाङ मस्यायाङ्दी सेमिफाइनलमा

मंगलबारे, इलाम / इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मनाङ मस्यायाङ्दी क्लब प्रवेश गरेको छ । आयोजक माइभ्याली फुटबल क्लब इलामलाई शुन्यका विरुद्ध एक गोलले पराजित

पुलिस माइभ्याली गोल्डकपको क्वार्टरफाइनलमा

इलाम, / इन्जुरी समयमा २ गोल गर्दै विभागिय टोली नेपाल पुलिस क्लब चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।                

दिल्लीको अर्को हार, सन्दीपले अझै मौका पाएनन्

बैंगलुरु / रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा शनिबार दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराएको छ । पाँचौं खेलमा बैंगलोरको यो दोस्रो जित हो । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध

बार्सिलोनाको ३० औं कोपा डेल रे उपाधि

बार्सिलोना /  स्पेनिस कोपा डेल रेको फाइनलमा सेभियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले लगातार चौथो पटक प्रतियोगिताको उपाधि हात पारेको छ । समग्रमा ३0 औं पटक उपाधि हात पर्ने

‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’: मन्त्री विश्वकर्मा

 पोखरा / युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले १८ औँ एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताउनु भएको छ । इण्डोनेशियाको जकार्तामा भदौ २ देखि १६

नेपालले सेमिफाइनलमा पुग्न माल्दिभ्सलाई पराजित गर्नै पर्ने बाध्यता

काठमाण्डौं  / नेपाली राष्ट्रिय भलिबल टोली सियाली भलिबल महासंघ एभीसी सेन्ट्रल जोन प्रतियोगिताको पहिलो खेलमै आयोजक बंगलादेशविरुद्ध पराजित भएको छ। नेपाल शनिबार भएको उद्घाटन खेलमा आयोजक बंगलादेशसँग २६(२४, १८(२५, १४(२५,

च्याम्पियन्स लिगमा बायर्न, रियलबीच अहिले सम्मको नतिजा

किभ /  च्याम्पियन्स लिगको सेमिफाइनलमा स्पेनको रियल म्याड्रिडले जर्मनीको बायर्न म्युनिखको सामना गर्दैछ। पहिलो लेग बायर्नको घरेलु मैदानमा बुधबार नेपाली समय अनुसार रातको १२:३० बजे सुरु हुँदैछ । फाइल तस्बिर

नेयमारले विश्व कपमा मोहोम्मद सालाह, फिलिप कौटिन्हो र इडेन हाजार्डले राम्रो प्रदर्शन गर्ने विश्वास

रियो डी जनेरियो / ब्राजिलियन फुटबल स्टार नेयमारले विश्व कपमा मोहोम्मद सालाह, फिलिप कौटिन्हो र इडेन हाजार्डले राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छन्। पिएसजीसँग फ्रेन्च लिग वोनबाट खेल्दा चोट लागेका