रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

प्रशिक्षक माउरिन्होले भने पोग्बाको प्रदर्शनमा एकरुपता जरुरी

म्यानचेस्टर,२ बैशाख / म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले अभ्यासमा एकरुपताको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक जोजे माउरिन्होले यो सिजन उनलाई कतिपय ठूला खेलमा पनि मौका दिएनन् । माउरिन्होले साताभरको अभ्यास गर्ने

अन्तर्राट्रिय चेस प्रतियोगितामा रुस, इजरायललगायत मुलुकका १६६ जना खेलाडीको सहभागिता

काठमाडौँ / होमल्याण्ड स्पोर्टस् क्लब नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगितामा आज पहिलो र दोस्रो चरणका खेल सम्पन्न भएका छन् । प्रतियोगितामा रुसका ग्राण्डमास्टर भोल्कोभ सर्जेइले दोस्रो चरणमा भारतका

डिपिएलको उपाधि धनगढीलाई

धनगढी, ३० चैत / रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सोे टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो । प्रदेश

डिपिएल: धनगढीद्वारा काठमाडौँलाई १८२ रनको लक्ष्य

  धनगढी / यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको विजय लक्ष्य दिएको छ । प्रदेश नं ७

बार्सिलोना हारेपनि ‘मेस्सी-इनियस्टा’ को कीर्तिमान

रोम / एएस रोमासँग पहिलो लेगमा बनाएको ४–१ को सहज अग्रताका वावजुद मंगलबार राती दोस्रो लेगमा ३–० को पराजत भएपछि बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । समग्रमा ४–४ को

नेपाल कर्मसको सहज जित

काठमाण्डौँ / त्रिभुवन विश्वबिद्यालय उपकुलपति कप अन्तरक्याम्पस सष्ट्रिय भलिबल प्रतियोगितामा मंगलबार नेपाल कर्मश क्याम्पस मीनभवनले शंकरदेव क्याम्पस पुतलीसडकलाई ३–० को सेटमा हराएको छ । अर्को खेलमा सुर्खेत शिक्षा क्याम्पसले आरआर

रोमाको सनसनीपूर्ण जित संगै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

२८ चैत, काठमाडौं / पहिलो लिगमा व्यहोरेको ४- १ को हारलाई बिर्साउँदै इटायिलयन क्लब रोमाले बार्सिलोनामाथि सनसनीपूर्ण जित निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा रोमाले

डिपिएल: काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

धनगढी / धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । प्रतियोगिताको फाइनल प्रवेशका लागि

च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै

म्यानचेस्टर, २७ चैत्र /  युईएफा च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै छन् । नेपाली समयअनुसार सो खेल रातिको १२.३० बजे सुरु

पाँचथर गोल्डकप: मोरङलाई हराउँदै इलाम सेमिफाइनलमा प्रवेश

पाँचथर, २६  चैत्र / सदरमुकाम फिदिममा भैरहेको दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबलाई पराजित गर्दै रेडहर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ। फिदिम माविको खेल मैदानमा आज सम्पन्न

बार्सिलोनालाई जितमा रेफ्रीको साथ रहेको रोमाका प्रशिक्षकको दाबी

 बार्सिलोना, २६ चैत्र  /च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा आफ्नो टोली ४–१ ले पराजित हुँदा घरेलु टोली बार्सिलोनालाई रेफ्रीको साथ रहेको रोमाका प्रशिक्षक युसबियो डी फ्रान्सेसकोले आरोप लगाएका छन् ।   फ्रान्सेसकोले

रोनाल्डिन्होले बनाएको कीर्तिमान मेस्सीले गरे बराबरी

बार्सिलोना, चैत्र २६ / लेगानेससँगको जितमा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले अर्का ब्राजिलियन फुटबलर रोनाल्डिन्होको कीर्तिमान बराबरी गरेका छन्। लेगानेस विरुद्ध ह्याट्रिक गर्ने क्रममा फ्री किक मार्फत गोल गर्दै मेस्सीले रोनाल्डिन्होको