रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

आर्सेन वेंगरले २२ वर्षपछि आर्सनल छाड्दै

काठमाडौं / २२ वर्षदेखि इंगलिस क्लब आर्सनल सम्हालिरहेका प्रशिक्षक आर्सेन वेंगरले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् । उनले अन्तिम पटक दुई वर्षका लागि गरेको सम्झौताको एक वर्ष पूरा

माल्दिभ्समा सावित्रालाई व्यक्तिगत सात अवार्ड

काठमाडौं  /  नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत व्यावसायिक खेलका लागि एक महिना अघि माल्दिभ्स पुगेका थिए । माल्दिभ्स १८ र ३० महिला फुटसल फिस्टामा त्यहाँको पुलिस

रियल सोसिडाडले एट्लेटिको म्याड्रिडलाई हरायो

म्याड्रिड / स्पेनिस ला लिगा अन्तर्गत रियल सोसिडाडले एट्लेटिको म्याड्रिडलाई ३-० ले हराएको छ । स्लिपेनिस लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको विलियन जोसेले २७ अौं मिनेटमा गोल गरेपछि पछाडि परेको

नेयमार पेरिस सेन्ट जर्मेनमै रहने प्रशिक्षकको विश्वास

पेरिस, ४ बैशाख / नेयमार क्लबमै रहने पेरिस सेन्ट जर्मेन पिएसजीका प्रशिक्षक युनी इम्रीले विश्वास व्यक्त गरेका छन् । रियल म्याड्रिड जाने व्यापक चर्चाकाबीच प्रशिक्षक इम्रीको यस्तो भनाई आएको हो

नेयमारले रसिया विश्वकपमा नेतृत्व लिनु पर्ने पेलेको विश्वास

रियो डि जेनेरियो, ४ बैशाख / रसिया विश्वकपको उपाधि ब्राजिललाई जिताउन सुपरस्टार नेयमारले नेतृत्व लिनु पर्ने ब्राजिलका महान खेलाडी पेलेले बताएका छन् । घरेलु मैदानमा सन् २०१४ मा भएको विश्व

नेपाललाई खेलकुदले मात्र चिनाएको छ: सदस्य सचिव विष्ट

  खोटाङ / राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल विश्वमा खेलकुदका माध्यमबाट मात्र चिनिएको बताउनुभएको छ । “नेपाललाई विश्वमा कुनै चिजले चिनाएको छ भने खेलकुदले चिनाएको छ,” उहाँले

खेलकुदको विकासमा राज्यले लगानी गर्छ : सांसद अधिकारी

राजेन्द्र न्यौपाने गोरखा, ३ बैशाख । गोरखा निर्वाचन क्षेत्र नं. १ का सांसद हरीराज अधिकारीले खेलकुदमा राज्यले लगानी गर्ने बताएका छन् । जिल्लाको गण्डकी गाउँपालिका वडा नं. १ स्थित विजया

पेरिस सेन्ट जर्मेन लिग वान च्याम्पियन

पेरिस,३ बैशाख  / पेरिस सेन्ट जर्मेन पिएसजी० लिग वान च्याम्पियन बनेको छ । निकटम प्रतिद्वन्द्वी मोनाकोलाई गए राती ७–१ ले हराएसँगै पिएसजीले अन्तिम ५ खेलअघि नै यो सिजनको उपाधि पक्का

बैंगलोर घरेलु मैदानमा पराजित, राजस्थान रोयल्स विजयी

बैंगलोर, २ बैशाख  / रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग ९आइपिएल० मा राजस्थान रोयल्ससँग घरेलु मैदानमा पराजित भएको छ। २ सय १८ सनको विशाल लक्ष्य पछ्याएको बैंगलोर १९ रनले पराजित

म्यानचेस्टर युनाइटेडको हारपछि सिटी प्रिमियर लिग च्याम्पियन

म्यानचेस्टर, २ बैशाख /  म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा आइतबार अंक तालिकाको पुछारमा रहेको ब्रुमविचसँग १-० ले पराजित भएको छ । युनाइटेडेको हारसँगै सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बनेको छ

विर्ता युनाइटेडलाइ पाँचथर गोल्डकपको उपाधि, नवयुग सर्वोकृष्ट खेलाडी

पाँचथर,२ बैशाख  /  झापाको विर्ता युनाइटेडले फाइनलमा सुनसरी न्युस्टारलाई ४–१ ले पराजित गर्दै वाइ वाइ दोश्रो पाँचथर नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । विर्ताको जितमा दुई

ब्राजिलले जित्ला त विश्वकप ? नेइमार यसो भन्छन्

काठमाडौं, २ वैशाख /  विश्व फुटबलमा आफ्नो जादुयी खेल कौशलले फुटबल प्रेमीलाई लोभ्याउँदै गरेका युवा । घरेलु मैदानमा भएको फुटबलको महाकुम्भ, विश्वकप फुटबल । उत्साहको कद अग्लिदै थियो । चर्चा