समाज

व्यवहारिक सडक मापदण्डले समेटिने ऐतिहासिक फुङलिङ बजारको अस्तित्व

इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ फुङलिङ केवल एउटा बजार मात्र होइन, पूर्वी नेपालको सामाजिक, आर्थिक, प्रशासनिक र सांस्कृतिक जीवनको केन्द्र हो। फुङलिङ बजारको इतिहास नियाल्दा, ईतिहासकार राजेश्वर थापाका अनुसार बि.सं. १९५२ मा लप्टन पुर्ण बहादुर खत्रीको नेतृत्वमा अमिन स्थापना भएको र सो पस्चात बजार सुरु

चितवन पुगेर सभामुख महराले भने – संघियता कार्यान्वयन हुन बाँकी छ

राजेन्द्र आचार्य चितवन, १० असार । सभामुख कृष्णबहादुर महराले संघियताको बारेमा अभ्यास्त हुन अझै केहि समय लाग्ने बताएका छन् । “संघीयता कार्यान्वयन हुने कानुन बन्न बाकीँ रहेको बताउँदैँ उनले भने

विप्लव निकट विद्यार्थीको आन्दोलनमा, चितवनका निजी शैक्षिक संस्था बन्द

चितवन, १० असार । चितवनका निजि शैक्षिक संस्थाहरु बन्द भएका छन् । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट अखिल (क्रान्तिकारी)ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण

पैनीले बगाएर एक बालकको मृत्यु

इटहरी / इटहरी ५ पचरुखीमा पैनीले बगाएर बिकी भण्डारीका २७ महिनाका छोरा एलुन भण्डारीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक शिबकुमार श्रेष्ठका अनुसरा घर नजिकैको पैनीमा

सुन्न नसक्ने अपाङ्गकी छोरी अञ्जली पुरी भइन् एसईई नेपाल टप

पर्वत । यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप गरेकी छन । छात्रा पुरीले सबै बिषयमा ए प्लस सहित ४.०० जिपीए अंक सहित

रुपा गाउँपालिकाको बजेट ३२ करोड ७७ लाख

पोखरा, ९ असार / रुपा गाउँपालिकाले आव २०७५/७६ का लागि रु ३२ करोड ७७ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाद्वारा आज आयोजित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका

होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

रत्ननगर, चितवन, ९ असार / चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ । होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११

माफीपछि लामालाई धम्की दिने गुरुङ रिहा

काठमाडौँ, ९ अषाढ / सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस चौतारी नेपालका उपमहासचिव हीरामान लामालाई ज्यानमार्ने धम्की दिने पावेल गुरुङले लिखित रुपमा माफी मागेपछि प्रहरीले रिहा गरेको छ । उपमहासचिव लामालाई ज्यान

खुकुरी प्रहार गरी हत्या प्रयास

लहान / सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ । मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच/छ जनाको

डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै पुलामी दम्पती

किटु वस्ती, दैलेख, ८ असार /  एउटा ठूलो ढुंगे ओढारभित्र गाँस, बास मात्र नभई व्यवसायसमेत सञ्चालन गरेर यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन्

प्रधानमन्त्री कार्यालयमा यस्ता गुनासा – पानी र दूध सेवन गर्नै त्रास भयो !

काठमाडौँ / प्रत्यक्ष रूपमा नागरिकका गुनासो सुन्न स्थापना भएको हेला सरकारमा पछिल्लो समय दूषित पानी र अखाद्य वस्तु मिसावट भएको दूधबारे गुनासो बढी आउने गरेको छ । ‘अनुगमनबाट दूधमा अखाद्य

समयमै विचार नपुऱ्याए रवि लामिछानेलाई तीन वर्ष कैद हुन सक्ने !

काठमाडाै‌ँ/ छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुऱ्याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ । ‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका

सेनाद्वारा बम निष्कृय

धनकुटा, पाख्रिबास / धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । आज बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा