काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो
काठमाडौँ, ५ असार / वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा,
काठमाडौं / संयुक्त अरब इमिरेट्स यूएईको रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छन् । इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला
काठमाडौँ, ३ असार / असारको महिना चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक पेटीबाट हिँड्दा लाग्छ धान रोप्न तयार पारिएको यो एउटा लामो गरो हो । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा महिनामा हजारौँ
पोखरा, / एति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । फाइल तस्बिर काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक
संखुवासभा ३ असार । अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा पुरिएका ४ जनाको जीवितै उद्धार भएको छ । शुक्रबार करिब ९ बजे तिर उनीहरू सुरुङ खन्ने क्रममा ढिसको भत्केर
बर्दिवास / प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन
अरुण पोष्ट संबाददाता चितवन, ३ असार / नारायणगढ – मुग्लिन सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाँउपालिका ५ मा पर्ने
महेन्द्रनगर, धनुषा / धनुषाको मिथिला नगरपालिकाको ढल्केवरभन्दा ५०० मिटर पूर्वस्थित बसही पुलमा पूर्वदेखि पश्चिम गइरहेको ज१च १२०५ को दनुवार जागरण सेवा समितिको एम्बुलेन्स बिहान ४:३० बजे दुर्घटना हुँदा चालकको दुर्घटनास्थलमै
विराटनगर / इस्लाम धर्मालम्बी आज विहानैदेखि इदल–उल–फितर(इद) पर्व उत्साहका साथ मनाइरहेका छन् । प्रदेश नं १ मा बसोवास गर्ने मुसलमानले आज स्नान गरी नयाँ वस्त्र धारण गरेर नजिकको दरगाह वा
ताप्लेजुङ, १ अषाढ / विश्वकप फुटवल हेरेर फर्कने क्रममा गएराती बाँढीमा परि एक जना युवा बेपत्ता भएको छ । फुङलिङ नगरपालिका–९ हाङ्देवाबाट सदरमुकाम आउने क्रममा लप्सेखोलामा मोटरसाईकल सहित तर्दै गर्दा अचानक
उर्लाबारी, मोरङ / मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स प्रालिमा गएराति करेन्ट लागेर एकजना मजदूरको मृत्यु भएको छ । उद्योगमा काम गरिरहेका बेला करेन्ट लागेर घाइते भएका भारत, सीतामढी घर
चितवन / नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ ।जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौँ आवतजावत गर्ने यात्रुको चाप घट्दै गएको