समाज

व्यवहारिक सडक मापदण्डले समेटिने ऐतिहासिक फुङलिङ बजारको अस्तित्व

इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ फुङलिङ केवल एउटा बजार मात्र होइन, पूर्वी नेपालको सामाजिक, आर्थिक, प्रशासनिक र सांस्कृतिक जीवनको केन्द्र हो। फुङलिङ बजारको इतिहास नियाल्दा, ईतिहासकार राजेश्वर थापाका अनुसार बि.सं. १९५२ मा लप्टन पुर्ण बहादुर खत्रीको नेतृत्वमा अमिन स्थापना भएको र सो पस्चात बजार सुरु

इच्छाकामना गापाद्धारा किसानहरुलाई हाते ट्याक्टर वितरण

इच्छाकामना, २० असार ।  चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ ।  आज एक कार्यक्रमकाबीच १० जना किसानहरुलाई ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले ट्याक्टर वितरण गरेका

उपत्यकाको १४३ स्थानमा अस्थायी पार्किङको व्यवस्था

काठमाडौँ, २० असार /  ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले

कलंकीको ‘अण्डरपास’ साउन पहिलो साताबाट सञ्चालन हुने [भिडियो सहित]

बि.पि. साम्याङखाम काठमाडौँ, २० अषाढ / चीन सरकारको सहयोगमा संघाई कंपनिले निमार्ण गरिरहेको चक्रपथ सुधार परियोजना अन्र्तगत  कलंकी अण्डर पास सडक साउन पहिलो साताबाट सञ्चालन हुने भएको छ ।स्टम्चर र

मुग्लिङ सडकमा पहिरो खस्दा सडक अवरुद्ध

रत्ननगर (चितवन), २० असार / चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज

सरकारी कार्यालय अन्यत्र सार्न लागेकामा बिरोध सुरु

ताप्लेजुङ, असार १९ गते /  सरकारले विभिन्न कार्यालयहरु एकदेखि अर्को जिल्लामा सार्ने अर्थात गाभ्ने तयारी गरेपछि ताप्लेजुङमा त्यसको बिरोध हुन थालेको छ । देश सङ्घीय नयाँ संरचनामा गएपछि सरकारले विभिन्न

दुर्घटनामा छ भारतीयको मृत्यु

इटहरी / पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्रमा भारतीय बिआर ०६ पीवी ६४१८ नं को बलेरो जिप दुर्घटना हुँदा छ भारतीय नागरिकको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा

सल्यानमा भरुवा बन्दुकसहित तीन पक्राउ

रुकुम / सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित आइतबार साँझ तीनजनालाई पक्राउ गरेको छ । सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित उनीहरु पक्राउ परेको

सर्पदंशका कारण दुईको मृत्यु

महोत्तरी / महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ । गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ । त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६

दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौँ / मोटरसाइकल दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२ नारायणहिटी दरबारको उत्तरढोकामा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु केरुङ–५ का विशाल तामाङको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी

‘भाईरल ब्वाई’को ब्यथाः अनावश्यक प्रचारबाजीको दुष्प्रभाव बाल मनोविज्ञानमा

  काठमाडौँ / रुपक सापकोटाले झापाबाट फेसबुक लाईभ गरे, २५ माघ ०७३ मा । जसमा एक बालकले उत्साही हुँदै गीत गाएका छन् । सुरताल नमिले पनि स्वर मीठै छ ।

बस दुर्घटनामा १४ जना घाइते, तीनजनाको अवस्था गम्भीर

रुकुम / रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको

समाजमा खुल्न थाले एचआइभी संक्रमित

रोल्पा / रोल्पा समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन् । सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका