समाज

व्यवहारिक सडक मापदण्डले समेटिने ऐतिहासिक फुङलिङ बजारको अस्तित्व

इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ फुङलिङ केवल एउटा बजार मात्र होइन, पूर्वी नेपालको सामाजिक, आर्थिक, प्रशासनिक र सांस्कृतिक जीवनको केन्द्र हो। फुङलिङ बजारको इतिहास नियाल्दा, ईतिहासकार राजेश्वर थापाका अनुसार बि.सं. १९५२ मा लप्टन पुर्ण बहादुर खत्रीको नेतृत्वमा अमिन स्थापना भएको र सो पस्चात बजार सुरु

पाँचथरमा ट्याक्सी दुर्घटना: दुर्घटनामा १ को मृत्यु, ८ जना गम्भिर घाईते

ताप्लेजुङ, २६ असार / पाँचथरको च्याङथापुबाट विर्तामोड तर्फ जादै गरेको ट्याक्सी दुर्घटना भएको छ । धिमाल कान्छा नामको उक्त ट्याक्सी आज विहान ओयामको एफएम चोक छेउमा दुर्घटना भएको हो ।

दुर्घटनामा चार यात्रु घाइते

नवलपरासी / पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६

काठमाडौंको यौन बजार : दलाल भन्छन दाम राम्रो देउ हिरोइन मिलाइदिन्छु

काठमाडौं / राजधानीमा यौनधन्दा हुने इलाकाहरूमा बग्रेल्ती दलाल हुन्छन् । ग्राहक र यौनकर्मी, यी दुई पक्षको बीचमा बसेर नाफा खाइदिनु उनीहरूको धन्दा हो । आफूलाई ‘गाइड’ पनि भन्ने उनीहरूबाट ग्राहक

मजदुरको न्यूनतम तलब वृद्धि, साउनबाट लागु हुने, तलब झन्डै १६ हजार पुग्ने

काठमाडौं २५ असार / मजदुरको न्यूनतम तलबमा वृद्धि भएको छ । सरकारलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले आन्तरिक मजदुरको तलब वृद्धि गर्न सिफारिस गरेको हो । समितिले मजदुरको न्यूनतम तलब १३

दुई हप्तादेखि गुफाभित्र फसेका बालकहरूको यसरी गरिँदैछ उद्धार (फोटो फिचर)

थाईल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक तथा उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न उद्धार कार्य शुरू भएको अधिकारीहरूले बताएका छन्। थाईल्याण्डको एउटा गुफाभित्र गत जुन २३ यता ११

घुससहित इन्जिनियर पक्राउ

जाजरकोट, २५ असार । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । सेवाग्राहीबाट ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो

ढुंगा लागेर एक किशोरीको मृत्यु

दार्चुला, २५ असार / दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी

खेलकूदको क्षेत्रमा लगानी बढाउनैपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, २४ असार / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रले मात्रै सबै क्षेत्रलाई एकीकृत बनाउने विश्वास व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “संसारमा धेरै मुलुकलाई खेल

प्रमुख प्रतिपक्षी दल काँग्रेसद्धारा उपकुलपतिमाथि भएको व्यवहारको विरोध

काठमाडौँ, २४ असार /  प्रमुख प्रतिपक्षी  दल नेपाली काँग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय मागेर काँग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा

भानु साहित्यिक प्रतिष्ठानले धुर्मुस–सुन्तली फाउण्डेशनलाई सम्मान गर्ने

काँकडभिट्टा, २४ असार / भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा काँकडभिट्टामा आयोजना

अवैध घरेलु मदिरा नियन्त्रणमा

अछाम / जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ । प्रहरीले सदरमुकाम मंगलसैनका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ । दुई दिनको अवधिमा

ट्रम्पका विरोधी मेक्सिकोका राष्ट्रपति, बन्ला त सीमामा पर्खाल ?

काठमाडौँ, २३ असार  / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०१६ को निर्वाचन अभियानको एउटा बहुचर्चित तर विवादास्पद एजेण्डा थियो– मेक्सिकोको सीमामा पर्खाल । उहाँले आफ्ना हरेक सम्बोधनमा भन्नुहुन्थ्यो, मेक्सिकोको सीमा