इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ फुङलिङ केवल एउटा बजार मात्र होइन, पूर्वी नेपालको सामाजिक, आर्थिक, प्रशासनिक र सांस्कृतिक जीवनको केन्द्र हो। फुङलिङ बजारको इतिहास नियाल्दा, ईतिहासकार राजेश्वर थापाका अनुसार बि.सं. १९५२ मा लप्टन पुर्ण बहादुर खत्रीको नेतृत्वमा अमिन स्थापना भएको र सो पस्चात बजार सुरु
बर्दिया, असार ३०,/ बर्दियामा नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी
उदयपुर ,२९ असार / असार २५ गते बेलुकाको खाना खाएर वल्र्डकप हेर्न निस्किएका त्रियुगा नगरपालिका १ जोगिदह निवासी अन्दाजी ३० वर्षिय सुशिलकान्त चौधरीको हत्या गरी गाडिएको अबस्थामा शुक्रबार शव फेला
लिबाङ,रोल्पा २९ असार / राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीस जस्ता गरिमामय पदमा महिलाहरु पुगिसक्दासम्म पनि रोल्पाका केही महिला बहुविवाह कानूनी अपराध हो भन्नेबारे अझै अनभिज्ञ छन् । बहुविवाहलाई कानूनले वर्जित गरेको छ
२९ असार, रुकुम / रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका– १ सल्लेबाट
चौतारा / सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ । अन्य आठ जना
काठमाडौं / नेपालमा विकास निर्माणको बजेट आर्थिक बर्षको अन्तिममा खर्च हुने गरेको छ । र, यसलाई असारे विकास भन्ने गरिएको छ । असार सुरु भएपछि अन्तिमसम्म कागजमा काम गरेको देखाएर
लिबाङ, रोल्पा, २७ असार / रोल्पामा ११ वर्षीय नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न भएको पाइएको छ । यो प्रवृत्तिका कारण यहाँ २ देखि ५६ वर्ष सम्मका महिला जबर्जस्ती
हिरालाल गुरुङ चितवन, २७ असार । नेपालमा सिमान्तकृत भित्र पर्ने चेपाङ समुदायको संख्या २०६८ को जनगणना अनुसार ६८ हजार ३ सय ९९ रहेका छन् । चेपाङ आफ्नै मौलिक संस्कृति भेषभुषा
कञ्चनपुर / कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाका गोविन्द पार्कीका छ वर्षीया छोरी रोशनीको नहरमा डुबेर मंगलबार मृत्यु भएको छ । नहरको डिलमा खेल्दै गरेका बेला रोशनी नहरमा खसेर डुबेको जिल्ला प्रहरी
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २६ असार / ताप्लेजुङस्थित फुङ्लिङ नगर पालिकाले यस वर्षदेखि प्रदान गर्न सुरु गरेको नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकार आनन्द गौतम पुरस्कृत हुनुभएको छ । फुङ्लिङ नगरपालिका कार्यालयले
नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनटजस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ।चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा
पोखरा,२६ असार, झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।” मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ