एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोतः प्रम ओली

काठमाडाँ,–रासस । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोत साधन उपयोग गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीसँग भएको भेटमा

बहिर्गमनकोे निर्णयले बेलायत कमजोर: ब्लेयर

दुबई, ४ चैत, रासस/सिन्ह्वा । यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनको निर्णयले बेलायतको स्थानलाई विश्वस्तरमा आर्थिक तथा राजनीतिक रूपमा कमजोर बनाएको पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले आइतबार दुबइमा भएको एक कार्यक्रममा

घुससहित लेखापाल पक्राउ

काठमाडौँ, ४ चैत– रासस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २० हजार घुससहित सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरीलाई आज पक्राउ गरेको छ ।   आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सामान

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर, ४ चैत्र । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । बोर्डले आज

दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल

  काठमाडौँ ४ चैत रासस । दृष्टिविहीन र छापा अक्षर पढ्न नसक्ने अपांगता भएका ८० जना विद्यार्थीलाई एन्ड्रोइड मोबाइल वितरण गरिएको छ । अपांगता अधिकार विकासका लागि क्रियाशील नेपालले यहाँ

प्रदेशसभा नियमावली पारित

बुटवल, ४ चैत । प्रदेश नं ५ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा नियमावली पारित गरेको छ । आज दिउँसो बसेको बैठकले बहुमतले प्रदेशसभा नियमावली पारित गरेको हो । प्रदेशसभा

यी हुन् ओलीको मन्त्रीमण्डलमा नअटाएका प्रभावशाली नेताहरु

काठमाडौं: मन्त्री बन्ने चर्चामा रहेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई र पोलिटब्युरो सदस्य भानुभक्त ढकाल विस्तारित मन्त्रिपरिषदमा अटाएनन् । भट्टराई र ढकाल कुनै वेला अनेरास्ववियुमा एउटै कार्यकालमा अध्यक्ष र

यसकारण मन्त्री बनेनन् जनार्दन शर्मा

पत्रपत्रिकाबाट काठमाडौं, चैत ३, २०७४ । रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए। पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा

भारतीयहरु एकाएक कसरी नेपाली नागरिक बन्छन ?

  काठमाडौं । एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ । भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का स्व।गजेन्द्र साहकी ६१ वर्षीया पत्नी

कहिले पूरा हुन्छ नेपालीको रेल सपना

छापाबाट: काठमाडौं, ३ चैत– नेपालमा रेलमार्ग निर्माण गर्ने योजना अघि बढेको आठ वर्ष भइसकेको छ। आ.व. २०६६ र ६७ बाटै सुरु भएको योजनालाई छुट्टै निकायमार्फत कार्यान्वयन गराउन सरकारले २०६८ असार

अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकमा दुर्घटनाग्रस्त

वासिङटन, २ चैत (रासस÷एएफपी) अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी सात जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको अमेरिकी सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका

प्रतिनिधिसभाको उपसभामुुखमा शिवमाया तुम्बाहाम्फे निर्वाचित

  काठमाडौं: नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाम्फे प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले तुम्बाहाम्फेलाई सभामुखको निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । २ सय १ प्राप्त