एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

मिनि एयर क्राफ्ट ( सानो जहाज ) निर्माण गरिरहेका सरोज चेपाङ संरक्षण समिति गठन

चितवन, ७ चैत । मिनि एयर क्राफ्ट ( सानो जहाज ) निर्माण गरिरहेका सरोज चेपाङ(प्रजा ) लाई आर्थिक सहयोग र संरक्षणका लागि राप्ती नगरपालिकाले एक समिति गठन गरेको छ ।

रोबोट ‘सोफिया’ले नेपाललाई दिईन् यस्तो सुझाव

काठमाडौं,७ चैत । साउदी अरबियाले महिलाको रुपमा नागरिकता प्रदान गरेको सेलिब्रेटी रोबोट सोफियाले नेपाल जस्तो देशमा प्रविधिका माध्यमबाट गरिबी हटाउन सहयोग पुग्ने सुझाव दिएकी छिन् । आज काठमाडौँको एक कार्यक्रममा

चैत ९ गते देखि तेस्रो मदन भण्डारी गोल्डकप फुटवल नकआउट प्रतियोगितामा हुने

बुटवल । उपत्यका बाहिरको सर्वाधिक राशी सहितको फुटवल प्रतियोगिता बुटवलमा हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा तेस्रो मदन भण्डारी गोल्डकप फुटवल नकआउट प्रतियोगितामा

प्रचण्डले भने–२२ अप्रिल सम्ममा पार्टी एकता हुन्छ

हेटौंडा, चैत ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  एमालेसँगको पार्टी एकता अन्तिम चरणमा रहेको बताएका छन् । २२ अप्रिल सम्ममा पार्टी एकता गरिने उनको भनाई छ ।

राजनीतिक परिवर्तनमा दलित समुदायको उच्च योगदान : प्रधानमन्त्री ओली

काठमाडौँ,७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकिकरणदेखि हालसम्म भएका सम्पूर्ण राजनीतिक संघर्षमा दलित समुदायको योगदान उच्च रहेको बताउनुभएको छ । त्रिपन्नौँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा उहाँले

प्रहरी मेसमा प्रहरी जवानसँगै गृहमन्त्रीले खाना खाएपछि…

काठमाडौँ, ७ चैत । गृहमन्त्री रामबहादुर थाप‘बादल’ले आज प्रहरीको मेसमा बसेर जवानहरुसँग साथै खाना खाएका छन् ।बिहान १० १५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री

झापामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन

झापा,७ चैत । झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नाष्ट०ले मङ्गलबार प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस नामक यन्त्रबाट

निजामती कर्मचारी युनियनको अध्यक्षमा पोखरेल निर्वाचित

चितवन, ७ चैत । नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । रत्ननगरमा भएको सातौँ महाधिवेशनमा राजेन्द्र बुढाथोकीलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन् । पोखरेलले

प्रधानमन्त्रीमाथि मुख्यसचिव फेर्न दबाब

काठमाडौँ,७ चैत । पूर्ववर्ती शेरबहादुर देउवा सरकारद्वारा नियुक्त भएका लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा कायम राखिराख्दा सरकारको सुशासनको लक्ष्य पूरा नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि उनलाई हटाउन दबाब परेको छ। मुख्यसचिवको

पूर्व प्रधानमन्त्री कोइरालाको आठौं स्मृति दिवस मनाईंदै

काठमाडौँ,७ चैत । आज नेपाली राजनीतिक इतिहासका शिखर पुरुष स्व गिरिजा प्रसाद कोइरालाको आठौँ स्मृति  दिवस कांग्रेस र उसका भातृ संगठनहरुले विविध कार्यक्रम गरि  मनाइदै छ। नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद

स्वेच्छिक अवकाशमा मन्त्री–कर्मचारी जुहारी खटाएको ठाउँमा नगए दानापानी बन्द गर्छुः मन्त्री पण्डित, पढेलेखेका छैनन् भनेर हेप्ने प्रवृत्ति

काठमाडौं, चैत ६ । नयाँ प्रणालीअनुसार काम गर्न नचाहने निजामती कर्मचारीलाई स्वेच्छिक अवकाश दिने विषय विवादमा परेको छ। स्वेच्छिक अवकासमा जाने कर्मचारीको नामावली सार्वजानिक गर्ने मिति नजिकिएसँगै केपी शर्मा ओली

उच्चशिक्षा अध्ययनका लागि कलेज जाने दिन गए, घरमै बसेर अध्ययन गर्न खुल्यो नेपाल खुला विश्वविद्यालय

काठमाडौं । तपाई सधै कलेज गएर उच्चशिक्षा लिइरहनु भएको छ रु तपाईले उच्चशिक्षा लिनका लागि कलेज जान समय दिन सक्नु भएको छैन वा कलेज जान झण्झट मानिरहनु भएको छ रु