युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ?

काठमाडौं । सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् । नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि

आगामी डेढ वर्षभित्र प्राधिकरणकै ८०० मेगावाट विद्युत् उत्पादन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, माथिल्लो

६ हजार प्रहरीको रेकर्ड नै गायव,घरेलु काममा खटाइएको गृहको आशंका

काठमाडौँ,१० चैत । नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ । सरकारी तलब

सिंह र सिटौला एकैपटक देउवामाथि खनिएपछि

काठमाडौं, ९ चैत– नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न आजदेखि शुरु भएको छ । बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र

२ वर्षपछि रेल र पानी जहाज चलाएर मजाक उडाउनेहरुलाई जवाफ दिने प्रधानमन्त्री ओलीको बोली

  ९ फागुन,काठमाडौं।केपी शर्मा ओलीले दुई वर्षभित्र रेल सेवा संचालनमा ल्याउने दाबी गरेका छन् । रेलसँगै नेपालको पानी जहाज चलाएर आफ्नो मजाक उडाउनेहरुलाई जवाफ दिने उनले बताएका छन।शुक्रबार काठमाडौंमा २९

८ बुदेँ घोषणा पत्र जारी गर्दै प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेशको बैठक गोरखामा सम्पन्न

गोरखा, ९ चैत । ८ बुदेँ घोषणा पत्र जारी गर्दै प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेश समितिको बिस्तारित बैठक गोरखामा शुक्रबार सम्पन्न भएको छ । ऐतिहासिक जिल्ला गोरखाको गो.न.पा ४

उमेशलाई कसको नशालु हेराइले मा–यो भुतुक्कै ? (भिडियो सहित )

चितवन, ९ चैत । नव गायक उमेश गुरुङको लोक दोहोरी गीत तिम्रो नशालु हेराइले मा–यो भुतुक्कै बजारमा आएको छ । म्यूजिक नेपाल मार्फत यूटुबमा उनले गीत सार्वजनिक गरेका हुन् ।

तामाखानीमा बस दुर्घटना : ३ जनाको मृत्यु १५ घाईते

काठमाडौं, ९ चैत । तामाखानीमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै भोटे नाम्लाङ जाँदै गरेको आमाहेल्मो यातायातको बा३ख ४३२५ नम्बरको यात्रु बस मेलम्ची

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

धनगढी, ९ चैत ।   पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्कीचुहा सडक खण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा से५प४८०३ नं को मोटरसाइकल

नेपालमा दैनिक २५ देखि ३० पराकम्प

  काठमाडौँ, ९ चैत  । नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३०

ओली–मोदी सम्बन्धका उतारचढाव, त्यो बैठक जहाँबाट सम्बन्ध बिग्रियो

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण

ताप्लेजुङ सदरमुकामको एक होटलमा आगलागी

९ चैत, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा रहेको एक होटलमा आगलागी भएको छ । होटल ईको भ्यू पोइन्टमा शुक्रबार बिहान ६ बजे आगलागी भएको हो । आगलागीबाट होटलको माथिल्लो