काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको
काठमाडौं: मन्त्री बन्ने चर्चामा रहेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई र पोलिटब्युरो सदस्य भानुभक्त ढकाल विस्तारित मन्त्रिपरिषदमा अटाएनन् । भट्टराई र ढकाल कुनै वेला अनेरास्ववियुमा एउटै कार्यकालमा अध्यक्ष र
पत्रपत्रिकाबाट काठमाडौं, चैत ३, २०७४ । रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए। पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा
काठमाडौं । एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ । भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का स्व।गजेन्द्र साहकी ६१ वर्षीया पत्नी
छापाबाट: काठमाडौं, ३ चैत– नेपालमा रेलमार्ग निर्माण गर्ने योजना अघि बढेको आठ वर्ष भइसकेको छ। आ.व. २०६६ र ६७ बाटै सुरु भएको योजनालाई छुट्टै निकायमार्फत कार्यान्वयन गराउन सरकारले २०६८ असार
वासिङटन, २ चैत (रासस÷एएफपी) अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी सात जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको अमेरिकी सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका
काठमाडौं: नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाम्फे प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले तुम्बाहाम्फेलाई सभामुखको निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । २ सय १ प्राप्त
बीबीसी । पच्चीस वर्षीया पृथुला रशिदका लागि सह–चालकका रूपमा त्यो दोस्रो अन्तर्राष्ट्रिय उडान थियो। उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडान पनि काठमाण्डूमै गरेकी थिइन्। उनी डेढ वर्षदेखि विमानचालकका रूपमा काम गर्दै
लिम्बूहरुको साझा छाता संगठन किराँत याक्थुङ चुम्लुङको दशौं राष्ट्रिय महाधिवेशन धरानमा सम्पन्न भएको छ । विहीबार राती सुनसरीको धरानमा सम्पन्न चुम्लुङको महाधिवेशनले योगराज वनेमको अध्यक्षतामा ३२ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको
संयुत्त बाम विद्यार्थी ताप्लेजुङ (काठमाडौं सम्पर्क कमिटिद्धारा आयोजित बधाई तथा सुभकामना आदान प्रदान कार्यक्रममा ताप्लेजुङका प्रदेश सभाका सांसदहरुलाई ध्यानाकर्षण गर्दै ११ बुँदे मागपत्र पेश गरेको छ ।रत्नराज्य लक्ष्मि क्याम्पसको
रासस ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी दुई वर्षदेखि बाँसको टहरामा असुरक्षित रुपमा बसेर पढ्न बाध्य छन् । विसं २०७२ मा आएको भूकम्पले विद्यालयको एउटा
रासस ३० फागुन, चितवन । रत्ननगर नगरपालिका-७ स्थित खोरसोरमा जंगली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । सौराहा नजिकै रहेको खोरसोरस्थित मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएकी स्थानीय ५०
३० फागुन, धनकुटा । विवाह गरेर अघिल्लो साता उदयपुरको गाईघाट पुगेकी धनकुटाकी एक युवती बेपत्ता भएकी छिन् । हराएको एक सातासम्म खोजी गर्दा पनि उनी नभेटिएको आफन्तको भनाइ छ ।