लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई आजबाट फाइजर खोप

काठमाडौं । ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो । स्वास्थ्य

 प्रथम मैवाखोला समाज फुटसल कपको उपाधि मेरिङदेनलाई 

काठमाडौं । प्रथम मैवाखोला समाज फुटसल कपको उपाधि मेरिङदेन गाउँपालिकाले हात पारेको छ । मैवाखोला समाज काठमाडौँको आयोजनामा सम्पन्न भएको उक्त कपको उपाधि मेरिङदेन गाउँपालिकाले हात पारेको हो । शनिवार

माधव नेपाललाई रावलको जवाफ : दसबुँदे सहमति गरेर एमालेमै नबसेको भए अहिले देशकै हरिबिजोग हुने रहेछ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दिएको अभिव्यक्तिको नेता भीम रावलले जवाफ फर्काएका छन् । नेपालले एमालेमै बसेको भए १० भाइको जस्तै ‘हरिबिजोग’ हुने रहेछ भनेपछि रावलले जवाफ

संघीय र प्रदेश निर्वाचनका लागि नेकपा एसले टुङ्ग्यायो ताप्लेजुङ जिल्लाबाट उम्मेदवारहरूको नाम  

ताप्लेजुङ । आगामी मंसिर ४ गते हुन लागेको संघीय तथा प्रदेश निर्वाचनमा नेकपा एकीकृत समाजवादीले ताप्लेजुङ जिल्लाबाट सर्वसम्बत उम्मेदवारको सिफारिस गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका नेकपा

काठमाडौं उपत्यकामा थुप्रिएको सबै फोहर उठाउन कम्तीमा १० दिन लाग्ने, १८ पालिकामा ८ हजार टिपर फोहर व्यवस्थापन गर्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको सबै फोहर उठाउन कम्तीमा १० दिनजती लाग्ने भएको छ । फोहोर फाल्ने क्षेत्र सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि दुई

कृष्णलीला नचले पुष्प खड्काले पारिश्रमिक फिर्ता गर्ने

काठमाडौं । अभिनेता पुष्प खड्काले आफू अभिनित फिल्म ‘कृष्णलीला’ यदि बक्स अफिसमा सफल नरहे पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेका छन् । आजबारदेखि प्रदर्शन हुन गइरहेको फिल्मबारे कुरा गर्दै उनले भने,

कांग्रेसले मधेस प्रदेशमा माग्यो ५० प्रतिशत सिट

काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट कम्तीमा ५० प्रतिशत सिटमा आफूले उम्मेदवारी दिने गरी तालमेल हुनुपर्ने जनाएको छ । मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुने

ताप्लेजुङ । ताप्लेजुङमा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुने भएको छ । जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने उद्देश्यले आगामी असोज ११ गतेबाट १३ गतेसम्म तीन दिनसम्म म्याराथन

रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ । पार्टी सभापति रवि लामिछानेले एक भिडियो सन्देश जारी गर्दै नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकले

मंसिर ४ गते हुने निर्वाचनमा माओवादी, समाजवादी र नेपाल समाजवादी सहित १२ दल एउटै चुनाव चिह्नमा लडने

काठमाडौं । संघीय संसद तथा प्रदेश संसदको निर्वाचनका लागि १२ वटा राजनीतिक दलले एक चुनाव चिन्ह लिएर निर्वाचन लडने भएका छन् । मंसिर ४ गते हुने संघीय संसद र प्रदेश

म्यानचेस्टर युनाइटेडको विषयमा भइरहेको चर्चा झुटो भन्दै रोनाल्डोले पोखे दुखेसो

एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो समर्थकको इन्स्टाग्राममा कमेन्ट गर्दै दुखेसो पोखेका छन् । रोनाल्डो र म्यानचेस्टर युनाइटेडको विषयमा भइरहेको चर्चालाई उनले झुट रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्

१० खर्ब बढि रेमिट्यान्स नेपाल भित्रीयो, ४.८ प्रतिशतले वृद्धि

काठमाडौं । गत आर्थिक वर्षमा १० खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको असार मसान्तसम्मको तथ्याँक अनुसार गत वर्ष १० खर्ब ०७ अर्ब ३१ करोड रेमिट्यान्स