लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

खोटाङः प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एस) बाट राजन राई सिफारिस

विराटनगर। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले राजन राईलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ जिल्ला कमिटिको बैठकले आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि

प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आजदेखि मतदाता नामावली अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । आज सम्बन्धित वडा कार्यालय र निर्वाचन

राहदानी विभागद्धारा सेवाग्राहीलाई ५ आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले बेसमेन्ट खाली गराएपछि राहदानी विभागले सेवाग्राहीसँग विभिन्न ५ आग्रह गर्दै आवेदकहरुलाई तोकिएको समयमा मात्र विभाग आउन आग्रह गरेको छ । विभागले भवनको बेसमेन्टलाई आवेदकहरुका लागि होल्डिङ

‘छड्के-२’ले सार्वजनिक गर्‍यो अनमोल केसीको लुक्स

काठमाडौं । नेपाली चलचित्र ‘छड्के-२’ले प्रमुख कलाकार अनमोल केसीको लुक्स सार्वजनिक गरको छ । ‘२।० छड्के’ शीर्षकसहित जारी फोटोमा अनमोलको चरित्र केही हिंसात्मक पनि छ जहाँ उनलाई केही आक्रामक देखिन्छन्

‘लालसिंह चड्ढा’को असफलताले धक्का पुगेको नेपाली वितरकलाई ‘लाइगर’ को २ करोड जोगाउन कठिन

काठमाडौं । विश्व बक्सिङ लिजेन्ड माइक टायसनको जीवनसँग प्रभावित बलिउड फिल्म ‘लाइगर’लाई लिएर रिलिजपूर्वको उत्साह उच्च थियो । जब रिलिज भइदियो, त्यो अपेक्षा धुलोमा मिसियो । दक्षिण भारतीय स्टार विजय

आज बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औंसी

काठमाडौं । आज बुबाको मुख हेर्ने दिन । अर्थात् कुशे औंसी । यस दिन काटेको कुस वर्षैभरलाई पूजा गर्न मिल्छ । त्यसैगरी बुबाको मुख हेर्ने दिन । सधै सम्मानित बुबालाई

२० वर्ष अघि निधन भइसकेका व्यक्तिविरुद्ध २९ करोड ८८ लाख बढि बिगो दाबीसहित भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । बीस वर्षअघि निधन भइसकेका कुमार खड्गविक्रम शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध २९ करोड ८८ लाख ८१ हजार रुपियाँ बिगो दाबीसहित विशेष

निर्वाचन आयोगले समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको निवेदन आजबाट लिने

काठमाडौं । निर्वाचन आयोगले आजबाट समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको निवेदन लिन शुरु गर्दैछ । आयोग परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले निवेदन दर्ता गराउन सक्नेछन् ।

झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन् । आगमी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेश सांसदको

मंसिर ४ मा हुने चुनावमा ८७ दलले भाग लिने, चुनाव चिह्न ७९

काठमाडौं । निर्वाचन आयोगका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावमा ८७ दलले भाग लिने भएका छन् । चुनावी प्रयोजनका लागि दल दर्ताको निवेदन दिएकामध्ये ८७ दलको दल दर्ता भएको छ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६३ वर्षीय एक वृद्ध पक्राउ

ताप्लेजुङ । सात वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका ६३ वर्षीय एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठराई त्रिबेणी गाउँपालिका वडा नं.

विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो, नेपालमा के होला ?

एजेन्सी । विश्व बजारमा कच्चा तेलको मूल्य बिहीबार तीन साताको उच्च विन्दुमा पुगेको छ । तिव्र गतिमा विश्वको परिवर्तन भइरहेको विश्वव्यापी परिदृश्यकाबीच एक पटक पुनः अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने