लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि, के छ एजेण्डा ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजे बस्ने छ । आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरेका एजेण्डामाथि

प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको

वैदेशिक व्यापारमा एक खर्ब १६ अर्ब ४७ करोड बढि घाटा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महीना साउनमा नेपालले वैदेशिक व्यापारमा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ घाटा व्योहोरेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क

भोट बटुल्न एमालेले नागरिकता विधेयकबारे गलत प्रचार गरिरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नागरकिता विधेयकबारे गलत ढंगले गलत उद्देश्यका लागि प्रचार गरिएको बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेले

सत्ता गठबन्धनको सिट बाँडफाँट भोली टुंगो लाग्ने

काठमाडौं । भोलिसम्म सिट बाँडफाँट टुंगो लगाउने तयारीमा सत्ता गठबन्धनका नेताहरू लागेका छन् । ९ भदौभित्र सहमति गर्ने गरी आज साँझ ५ बजे शीर्ष तहका नेताहरू छलफलमा जुट्दैछन् । मंगलबार

अब विदेशी नागरिक नेपालबाट तेस्रो मुलुकमा जान नपाउने

काठमाडौं । सरकारले विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान नपाउने निर्णय गरेको छ । भदौं ६ गते सोमबार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले सहसचिव नारायणप्रसाद

एमालेको विरासतलाई तोड्न रामकुमारी झाक्री गुल्मी क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सासंद रामकुमारी झाक्री गुल्मी क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने भएकी छन् । उनले आइतबार फेसबुकमा एउटा तस्बिर राख्दै आफू गुल्मी क्षेत्र नम्बर दुईमा चुनाव लड्ने

धरानका मेयर हर्क साम्पाङलाई साइकल उपहार

काठमाडौं । धरानका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन् । उक्त साइकलको मूल्य ६० हजार रूपैयाँ रहेको छ । मेयर साम्पाङले आज बिहानै फेसबुकमा तस्बिर राख्दै साम्पाङले

अन्तर्वार्ताका क्रममा महिलाको उमेर सोध्दा एक कम्पनीलाई साढे ६ लाख जरिवाना

एजेन्सी । डोमिनोज कम्पनीले अन्तर्वार्ताका क्रममा एक महिलाको उमेर सोध्दा जरिवाना तिर्नुपरेको छ । यसका लागि कम्पनीले ती महिलालाई ४ हजार २५० पाउन्ड (करिब साढे ६ लाख रुपैयाँ) क्षतिपूर्ति तिर्नु

पीएसजीको फराकिलो जित

एजेनसी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ । पीएसजीले लिललाई ७–१ गोलले पराजित गरेको हो । घरेलु टिमविरुद्ध पीएसजीको जितमा केलियन एमबाप्पेले ह्याट्रिक

कमैया र हलिया प्रथाको आन्दोलन गरेका मान्छेहरूनै कमैया बसे : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाकोमा कमैया बसेको टिप्पणी गरेका छन् । प्रेस

चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहित भएको छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनबाट मर्माहित भएको उल्लेख गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आइतबार बिहान ट्वीट गर्दै अध्यक्ष