काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
प्रयास लिम्बू ताप्लेजुङ / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गको स्तरोन्नति गर्न थालिएको छ । वर्षेनी बढ्दो तीर्थालुको आगमनलाई लक्षित गरी पदमार्गको स्तरोन्नतिको कार्य गरिँदै आएको हो । यसवर्ष मात्रै
इनरुवा, १८ असोज / सुनसरी कोशी गाउँपालिका–८ बाट नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ । को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर
काठमाडौँ / भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज
बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी
लन्डन / टोटेनह्यामको घरेलु मैदानमा भएको युरोपेली च्याम्पियन्स लिग समूह चरणको खेलमा बार्सिलोनाले ४-२ को जित निकालेको छ। बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरे। भ्रमणकारी बार्सिलोनाले खेलको दोस्रो मिनेटमा फिलिप
काठमाडौ असोज १८, / दसैं मान्न भनेर राजधानीबाट घर हिँडेकी स्याङ्जाका नन्दी थापालाई कलंकीदेखि धादिङको नौबिसे–धार्केसम्म आइपुग्न करिब ९ घन्टा लाग्यो। अरू बेला एक घन्टामा पार गर्न सकिने करिब २६
काठमाडौ असोज १८ १४ असोजमा चितवनको कालिका नगरपालिकाका २५ वर्षीय युवा निश्चल तामाङले फेसबुक लाइभ गरेर आत्महत्या गरेका छन्। राती नौ बजे उनले ‘केही गंभिर हुन जाँदैछु । म १२
कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय नागरिक
स्टकहोम, १७ असोज / सन् २०१८ रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ । विश्व चर्चित र प्रतिष्ठित यो नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा दुई जना
कञ्चनपुर, १७ असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. १ बन्साहाकी ९ वर्षीया जानकी बिष्टको ढिस्कोले पुरिएर मृत्यु भएको छ । आउँदै गरेको चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन
भक्तपुर, १७ असोज / भक्तपुर सूर्यविनायकस्थित पाण्डु बजारमा आज साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युहुनेमा काभ्रेपलाञ्चोक नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ ।
काठमाडौ / युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज समूह चरणअन्तर्गत स्पेनको क्लब बार्सिलोना इंग्ल्यान्डको क्लब टोटनह्यामको घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा दुई ठूला टोली भिड्दैछन् । बार्सिलोना र टोटनह्याम समूह ‘बी’