सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

आइसिसी टी–२० विश्व कप क्रिकेटमा नेपाल १४० रनले विजयी

काठमाडौँ, २२ असोज / आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ

तेल ट्यांकर दुर्घटनापछि सल्केको आगो फैलिंदा ५० जनाको मृत्यु

काठमाडौं २१ असोज, / प्रजातान्त्रिक गणतन्त्र कंगोमा तेल ट्यांकर दुर्घटनापछि सल्केको आगो फैलिएर ५० जनाको ज्यान गएको छ । कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो

सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित

बागलुङ  /   एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक/सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट,

कार्डिफ सिटीलाई हराउँदै टोटेनहम तेस्रो स्थानमा

वेम्वली (एजेन्सी ) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर विजयी भएको छ । प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटेनहमले कार्डिफ सिटीलाई १–० ले पराजित गरेको हो । वेम्वली

ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि हवाइ उडान हुने

ताप्लेजुङ /  ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि समिट एयरले उडान गर्ने भएको छ । गत चैतदेखि समिटले उडान स्थगित गरेको थियो । सातामा एक दिन सोमबार उडान गर्न लागेको एयर लाइन्सका

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै,पार्टीको विधान र समसामयिक राजनीतिक विषयमा छलफल हुने

काठमाडौँ, १९ असोज /  नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न आज बस्दैछ । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको

स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियाको सामना गर्दै

भ्यालेन्सिया / स्पेनिस ला लिगाअन्तर्गत आइतबार बार्सिलोनाले भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा सामना गर्दैछ । खेलका लागि दुवै क्लबले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । बार्सिलोनाको डिफेन्डरद्वय स्यामुएल उम्टिटी र

वातावरण संरक्षणमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छ : राष्ट्रपति

काठमाडौँ, २१ असोज / राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताउनुभएको छ । एकीृकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण

आज नेपाल र बंगलादेश यू–१८को महिला च्याम्पियनसिप फाइनलमा प्रतिस्पर्धा गर्दै,

काठमाडौं /   भुटानको थिम्पुमा जारी  साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपालले आज बलियो प्रतिद्धन्द्धी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा पनि प्रतिस्पर्धा गरिसकेका कारण एक अर्कासँग परिचित छन् ।

पूर्वमन्त्रीदेखि इन्जिनियर, डाक्टर,र अवकाशप्राप्त कर्मचारीसम्म एलएलबीमा भर्ना

काठमाडौं / त्रिभुवन विश्वविद्यालयमा स्नातक तहमा कानुन शिक्षा अध्ययन गर्नेको संख्या अत्यधिक बढेको छ । अधिकतम ५०० क्षमताको त्रिविको आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा झण्डै ११ हजार विद्यार्थी एलएलबी अध्ययनका

नेपाल बंगबन्धु गोल्ड कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं  /  बंगलादेशमा जारी प्रतियोगितामा लगातार दुई खेलमा पराजित हुँदै साविक विजेता नेपाल बंगबन्धु गोल्ड कपको समूह चरणबाटै बाहिरिएको छ । शनिबार प्यालेस्टाइनसँग १–० को पराजित भएसँगै नेपालको यात्रा अन्त्य

जंगलमा बेवारिसे शिशु भेटिएपछि…

ताप्लेजुङ / फुङलिङ नगरपालिका–८ सुकेटार विमानस्थल छेउको थामखर्क जंगलमा एक शिशु बेवारिसे अवस्थामा भेटिएका छन् । जंगलमा रहेको एउटा गोठमा शनिबार बिहानै लुङ्गी र बर्कोले बेरेको अवस्थामा घाँसको थुप्रोमाथि स्थानीयले