काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
काठमाडौँ / उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं ४ ले आज
नयाँदिल्ली / रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो साता भारत भ्रमण गर्ने भएका छन । उनले भ्रमणको बेला भारतसँग पाँच अर्ब डलरको हातहतियारसम्बन्धी सम्झौता गर्ने भएका छन । क्रेमलिनका प्रवक्ता युरी
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु प्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताउनुभएको छ । आफ्नै निवासमा रासससँग कुराकानी गर्दै उहाँले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी
पालु, इन्डोनेसिया / इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार ५७१ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी
मेलम्ची, १९ असोज / सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ९ मा रहेको भोटेकोशी पुलबाट आज एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् । बाह्रबीसे – ८ बस्ने राम्चेका चित्रबहादुर खत्रीलाई खोलाले बगाएर बेपत्ता
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङका पाँच स्थानीय तहका २७ वटा वडाहरुमा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ । अलैँची जोन क्षेत्र निर्धारणका लागि शुक्रबार बसेको सरोकारवालाको
काठमाडौं– अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङले नेपाल प्रहरीले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाए प्रहरी संगठनका प्रमुख आइजीपी सर्वेन्द्र खनाललाई ५० किलोको माला लगाइदिने घोषणा गरेका छन् । आज
बर्दिवास, १९ असोज महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले आज ठप्प पारेका छन् । भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले आज
काठमाडौं .१९ असोज, । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरी अधिकारी र बम दिदीबहिनीसँगै निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको दायरामा ल्याउन नेपाल मानव अधिकारी संगठनले
सोलुखुम्बु १९ असोज, । लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद
भोजपुर, १९ असोज / भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसंंँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने
रकुम, पूर्व, १९ असोज / रुकुम पूर्वमा ट्र्याक्टरबाट खसेर बिहीबार एक महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमबाट रुकुम पूर्व भुमे गाउँपालिकातर्फ जाँदै गरेको म१त ७९७ नं को ट्र्याक्टरमा सवार