सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

मेस्सीलाई राष्ट्रिय टोलीबाट सन्यास लिन सुझाव – म्याराडोना

असोज १५,  /   लिजेन्ड फुटबलर डिएगो म्याराडोनाले आफ्नो देशका कप्तानसमेत रहेका लिओनल मेस्सीलाई राष्ट्रिय टोलीबाट सन्यास लिन सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार म्याराडोनाले मेस्सीलाई अब देशका लागि नखेल्न भन्दै

क्षेत्रीय बैठक शुरु

काठमाडौँ, १५ / स्वास्थ्य र परिवार नियोजनका लक्ष्य पूरा गर्ने उद्देश्यले यहाँ क्षेत्रीय बैठक शुरु भएको छ । आजदेखि शुरु भएको चार दिने सो बैठकमा नेपाललगायत अफगानिस्तान, बङ्गलादेश, भारत, इण्डोनेशिया,

राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष के.पी. पालुङवा अमेरीका प्रस्थान

काठमाडौं, १५ असोज / बहुल राष्ट्रिय मोर्चाका नेता एबं राष्ट्रिय जनमुक्ति पार्टीका  अध्यक्ष श्री के.पी. पालुङवा असोज १३ गते शनिवार साँझ अमेरीका प्रस्तान गर्नु भएको छ । एक महिने भ्रमणका

दशैँलाई लक्षित गरेर विशेष सुरक्षा योजना

काठमाडौँ, १५ असोज / महानगरीय प्रहरी परिसर काठमाडौँले चाडबाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । परिसरले आइतबार पत्रकार सम्मेलन गरेर दशैँ, तिहार र छठपर्वमा शान्ति सुरक्षालाई सुदृढ बनाउन

चोटको कारण बेलले च्याम्पियन्स लिगको खेल गुमाउने

मड्रिड  /    रियल मड्रिडका स्टार फरवार्ड ग्यारेथ बेलले  मंगलबार राति च्याम्पियन्स लिगमा दोस्रो खेल रियलले खेल्दैछ, उक्त खेलमा बेल हुनेछैनन् । क्लबले बेलको तीघ्रामा चोट लागेको पुष्टि गरेको छ

निर्मलाको नाममा न्यायको बलात्कार: डिएनए टेस्ट प्रहरीकै प्रयोगशालामा

काठमाडौँ /  कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको छ ।

जिप दुर्घटनामा एकको मृत्यु

प्यूठान  /   प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ । लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो ।

साढे ६ अर्ब सरकारी कर्मचारीलाई दसैं भत्ताका लागि निकास

काठमाडौँ /  सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्।

साहुभन्दा हलिया धनी ! गरिबको सूचीमै परेनन् गरिब,

काठमाडौँ /   पूर्वभूमिसुधार सहायकमन्त्री जनकराज गिरी अति गरिबको सूचीमा छन् भने उनकै खेतबारी जोतेर गुजारा गर्ने राजित विक सूचीमै परेनन्। सुदूरपश्चिममा चरम गरिबी भोगिरहेका राजित हलिया समुदायका सदस्य हुन्। सरकारले

शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाइने पक्का

काठमाडौँ /  सरकारले आर्थिक वर्ष २०७५र२०७६ मा घोषणा गरेजस्तै अब स्नातक र सोभन्दा माथिको शिक्षा आर्जन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने भएको छ । यसकै आधारमा

निर्मला हत्या प्रकरण: अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ, – प्रधानमन्त्री

काठमाडौँ /  निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् ।

उपमेयर रीता झाले आँसु झार्दै भनिन्, ‘म हिँसा भोग्न बाध्य छु’

काठमाडौ‌ असोज १५,/  जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झाले आफू जनप्रतिनिधि भएपनि हिंसा भोग्न बाध्य भएको बताएकी छन्। क्रियाशील महिला पत्रकार समाजले आइतबार जनकपुरमा गरेको कार्यक्रममा झाले आफू हिंसामा परेको गुनासो गरेकी