सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

पाँच जना सदस्यको सामूहिक हत्यामा संलग्न १३ वर्षपछि पक्राउ

नेपालगञ्ज  /   नेपालगञ्जका चर्चित सुन व्यापारी परिवारका पाँच जना सदस्यको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा बाँके प्रहरीले १३ वर्षपछि एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज सदरलाइनको न्यू दीप ज्वैलर्सका

निर्मला काण्ड : प्रहरीमाथि यति जोडदार प्रश्न उठदा पनि किन गरियो ? डिएनए टेस्ट प्रहरीकै प्रयोगशालामा

काठमाडौं असोज १५, / कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलत्काार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्वित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको

पोखरा प्रिमियर लिग अक्सनमा सबैभन्दा महँगा खेलाडी बने शक्ति गौचन

काठमाडौं, १४ असोज । पोखरा प्रिमियर लिग (पीपीएल ) को अक्सनमा नेपालका अनुभवी क्रिकेट खेलाडी शक्ति गौचन महँगा खेलाडी बनेका छन् ।पहिलो चरणमा कसैले नकिनेका अनुभवी क्रिकेट खेलाडी शक्ति गौचन

यस्तो छ प्रहरीको काठमाडौँमा चाडबाड केन्द्रित सुरक्षायोजना

काठमाडौँ, १४ असोज / नेपालीको महत्वपूर्ण चाडबाडलाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडबाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने र शान्ति सुरक्षालाई भरपर्दो

प्रधानमन्त्री मेद्वारा ब्रेक्जिटका बिषयमा राजनीति गरेको आरोप

लण्डन, बेलायत / ब्रेक्जिटबारे चेकर्स योजनाको विरुद्धमा भएका आलोचकले बेलायतको यूरोपेली यूनियनबाट बहिर्गमन सम्बन्धमा राजनीतिक सौदाबाजी गरेको प्रधानमन्त्री टरिजा मेले आइतबार बताउनुभएको छ । बेलायती पत्रिका सण्डे टाइम्सलाई दिएको अन्तवार्तामा

एनआरटीले रेफ्रीलाई कारबाहीको माग गर्दै दियो एन्फामा निवेदन

काठमाडौं  /   सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा रेफ्रीले गलत निर्णय गरेको भन्दै रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै एनआरटीले अखिल नेपाल फुटबल संघ एन्फामा निवेदन दर्ता गराएको हो । आर्मीसँगको

दलित सङ्ग्रहालय निर्माण

बेँसीशहर, १४ असोज / बेँसीशहर नगरपालिका–३ को पर्यटकीय स्थल गाउँ गाउँशहरमा दलित सङ्ग्रहालय निमार्ण गरिएको छ । गाउँशहरस्थित युवा क्लब, आमा तथा बाबा समूहको सक्रियतामा उक्त सङ्ग्रहालय निमार्ण गरिएको हो

विदेशी मुद्रा विनिमयमा समस्यापछि कार आयातमा कडाई श्रीलङ्का

कोलम्बो, श्रीलङ्का, १३ असोज /  विदेशी मुद्राको अभाव देखिन थालेपछि कार र अन्य विलासिताका सामानको आयातमा कडाई गर्ने श्रीलङ्काले शनिबार घोषणा गरेको छ । श्रीलङ्काको अर्थ मन्त्रालयले सबै सरकारी निकायमा

डिएनए रिपोर्ट मिलेन : निर्मला पन्त हत्या प्रकरण

भीमदत्तनगर, १४ असोज / कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालयका

राष्ट्रिय फुटबल टोली बङ्गलादेशतर्फ

काठमाडौँ  /   बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ

ट्रकमा मोरटसाइकल ठोक्किँदा दुईको मृत्यु

उर्लाबारी, १४ असोज /  विराटनगर  महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । गए राति पार्किङ गरेर सडक किनारमा

राष्ट्रसङ्घद्वारा थप मानवीय क्षति रोक्न इजरायली तथा प्यालेष्टिनी हमास नेताहरूसँग आग्रह

जेरूसेलम /  शुक्रबार सीमा क्षेत्रमा भएको झडपमा सात प्यालेष्टिनी नागरिकको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्यमन्त्रीको भनाईपछि इजरायली तथा प्यालेष्टिनी हमास नेताहरूलाई राष्ट्रसङ्घले सीमानामा थप क्षति हुनबाट सावधानी अपनाउन शनिबार निर्देशन जारी