सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

चीनले बनायो समुन्द्रमा विश्वकै लामो पुल (भिडियो सहित)

एजेन्सी / चिनिया राष्ट्रपति सी जिनपिङ र हङ्कङकी प्रमुख कार्यकारी क्यारी ल्यामको उपस्थितिमा विश्वको सबैभन्दा लामो समुन्द्री पुलको शुभारम्भ भएको छ। छोटो सम्बोधन गर्दै सीले पुल खुलेको घोषणा गरे ।

१४ हजार स्वास्थ्य बीमामा आबद्ध

कपिलवस्तु, ८ कात्तिक / सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँ मन्द गतिमा अघि बढेको छ । हालसम्म

जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना, छाप्ने मेसिन वीरगन्जबाट ल्याइयो

काठमाडौं, ८ कार्तिक / प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । महानगरीय

ने. क.पा. कांग्रेसले चाहेभन्दा पनि चाँडै पतन हुँदैछ: कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं, ८ कार्तिक / कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट आफुहरुले चाहेको भन्दा पनि चाँडै पतन हुने दावी गरेका छन् । ताप्लेजुङमा पार्टी कार्यकर्तालाई सम्वोधन गर्दै शर्माले नेपाल कम्युष्टि पार्टीको

मन्त्री वर्षमान पुन सर्बिया प्रस्थान

काठमाडौँ / सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज बेलग्रेड प्रस्थान गर्नुभएको छ । मन्त्री पुन नेतृत्वको टोली आज

पुटिन र ट्रम्पको शिखर बैठक अर्को वर्ष गर्ने तयारी

मस्को, ७ कात्तिक / रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ । रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार

राजमार्ग पुनर्निर्माणका लागि जापानकाे १ अर्ब अनुदान

काठमाडौं   /   ७२ सालकाे भूकम्पबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि जापानले नेपाल सरकारलाई १ अर्ब ८ करोड रुपैयाँ अनुदान दिएकाे छ । अर्थमन्त्रालयमा अाज (बिहीबार) साे सहयाेगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

सुनको मूल्य बढ्यो ,बनायो नयाँ रेकर्ड

काठमाडौँ /  आज नेपाली बजारमा सुनको मूल्य फेरी ह्वात्तै बढेको छ। हिजो प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ३ सयले बढेर प्रतितोला ६० हजार

दुर्घटनामा एकको मृत्यु, ४३ घाइते

अछाम,  /  अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २

चितवन राष्ट्रिय निकुञ्जमा सातवटा गैँडा मरे

चितवन, /  चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उहाँका अनुसार गैंडाको बच्चालाई

टोटनह्यामको अन्तिम १६ मा जाने सम्भावना संकटमा

काठमाडौं / युरोपियन च्याम्पियन्स लिग फुटबलमा  टोटनह्यामले नेदरल्यान्ड्सको क्लब पिएसभी इन्डोभिनको घरेलु मैदानमा भएको खेलमा  २–२ गोल  को बराबरी खेल्दै अंक बाँडेको छ । यसअघि टोटनह्यामले बार्सिलोना र इन्टर मिलानसँग गरी

खराब खाना खुवाउने होटेलमा यात्रु लगे ड्राइभरलाई १५ सय कमिशन

चितवन /  मुख्य राजमार्ग क्षेत्रका होटलमा बस रोकेबापत चालकसहितको समूहलाई होटल सञ्चालकले कमिसन दिने गरेका छन् । होटलमा धेरै ग्राहक तान्न उनीहरूले प्रतिबस एक हजारदेखि पच्चीस सय रूपैयाँसम्म कमिसन दिने