काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
काठमाडौं / दसैंअघि नै बन्द भएको बाग्मती अञ्चलको मोटरसाइकल दर्ता खुल्ने भएको छ । मन्त्रिपरिषद्ले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा अंक थप्ने बाटो खुलेको हो ।
काठमाडौं / सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको छ । यससँगै वैदेशिक रोजगारीको श्रम स्वीकृत लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्नेछ । श्रम, रोजगार तथा
कञ्चनपुर / निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धि शून्य रहेको छ । प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारबाट गठित उच्चस्तरीय
चितवन,८ कात्तिक । निम्न स्तरको जेहेन्दारविद्यार्थीलाइ आर्थिक सहयोग गर्दै स्थानीय पत्रकार एवं सन्चारकर्मी चित्र सोल्टी गुरुङले आफ्नो जन्मदिन मनाएको छ । पत्रकार गुरुङको आज परेको जन्म दिनको अवसरमा मुग्लिनमा रहेको
काठमाडौं / यू–१५ साफ च्याम्पियनसिप अन्र्तगत आजदेखि काठमाडौंमा सुरु भएको साफ च्याम्पियनसिपमा माल्दिभ्स विरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले माल्दिभ्सलाई ४–० को गोल अन्तरले हराएको हो । सातदोवाटोस्थित
काठमाडौँ, / फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ
डोटी, / सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ को तीन महीनामा २१ सवारी साधन दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् । गत साउन महीनामा चार वटा सवारी दुर्घटनामा तीनजनाको, भदौ महीनामा
रोल्पा, / पश्चिम रोल्पाको गङ्गादेव गाउँपालिका–५ पाखापानीमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । त्रिचालिस वर्षीय सुकलाल सार्कीले श्रीमती ३९ वर्षीया देवीसरा सार्कीको हत्या गरेको जिल्ला प्रहरी
बाजुरा, / बूढीनन्दा नगरपालिका–१ राउतवाडामा स्यालले गाउँमै पसेर पशु र मानिसलाई टोक्न थाले पछि स्थानीयवासी आतङ्कित भएका छन् । बौलाह स्यालले पशु र मानिसलाई समेत टोक्न थालेपछि स्थानीयवासीले धपाउने प्रयासस
काठमाडौँ, / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले भ्रष्टाचार मुद्दामा दोषी ठहर भाई फरार रहेको एक व्यक्तिलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । पुनरावेदन अदालतले २०५७ साल पुस २१
एजेन्सी / आजको संसारमा,सबैले स्माट फोनहरू प्रयोग गर्दछन तर यसको अधिक धेरैं प्रयोगको कारणले गर्दा धेरै हानिहरू हुने गर्छ । चीनमा एउटा यस्तैं घटना बाहिर आएको जहाँ लामो समयसम्म मोबाइल
बेइजिङ, ८ कात्तिक / जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित आज चीनको बेइजिङ आइपुग्नुभएको छ । दुबै मुलुक पछिल्लो समय अमेरिकी