काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
काठमाडौं / काठमाडौंमा चेक बाउन्सका घटना अत्याधिक बढेका छन् । पछिल्ला ९० दिनमा महानगरीय प्रहरी परिसरमा चेक बाउन्सका एक हजार १७ उजुरी दर्ता भएका छन् । छोटो समयमा धेरै उजुरी
काठमाडौ कार्तिक १० / सर्लाही ईश्वरपुर नगरपालिका–२ की पवित्रा ब्लोनले १३ वर्षको उमेरमा एक महिना मात्रै स्कुल टेकेकी छन्। महिना पुगेपछि स्कुलले भर्ना गर्न जन्मदर्ता लिएर आउ भन्यो। भोलिपल्ट विहानै
काठमाडौ कार्तिक १० / काठमाडौंको तारकेश्वर–५ लोलाङ हाइटमा ट्रकको ठक्करबाट मृत्यु भएकी गोरखा सहिद लाखन–७ की ७० वर्षीय तिलकुमारी तिवारीको शव शुक्रबार साँझसम्म पनि उठ्न सकेको छैन। सोही ट्रकको ठक्करबाट
इटहरी / गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरनजिकै नृत्य (डान्स) सिक्न गइन् । नृत्य सिक्न अरु साथी पनि भेला भइसकेका थिए । दसैंअघिदेखि नै स्थनीय
काठमाडौँ, / अतिथि एवं मान्यजनको सम्मान र स्वागतमा लगाइने ‘पोलिष्टर खादा’को प्रयोगपछि उचित व्यवस्थापन हुन नसक्दा प्रदुषणको कारण बन्दै गएको छ । पोलिष्टरको खादा सहजै र सुपथ मूल्यमा उपलब्ध हुने
डोल्पा / नगर क्षेत्रको विकास कार्यमा प्रयोग गर्ने भन्दै महँगो मूल्यमा यहाँको एक नगरपालिकाले खरिद गरेको डोजर जनप्रतिनिधिको कमाई खाने भाँडो बनेको छ । त्रिपुरासुन्दरी नगरपालिकाले आन्तरिक विकास आयोजनाको काम
झापा / नेपाली कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा बन्न लागेको रंगशालालाई कुनै पनि हालतमा स्व. मदन भण्डारीको नामसँग जोड्न नदिने बताएका छन्। झापामा
काठमाडौं / नेपालको तेह्रथुम जिल्लामा जन्मिएका कुशल लिम्बु , बेलायती सेनाको सेकेण्ड गोरखा राइफल्सका २११७०६६७ । तर, उनले अहिले यो परिचय फेरेका छन् । अफगानिस्तानमा एम्बुसमा परेर दुबै खुट्टा गुमाएका
काठमाडौं / यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत शुक्रबार थाइल्याण्डस्थित चोनबुरी रंगशालामा नेपालले भारतलाई २-० ले पराजित गरेको छ । नेपालको जितमा फरवार्ड रेखा पौडेलले दुई गोल गरिन् । निकै प्रतिस्पर्धात्मक खेलको
काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस नेता रमेश लेखकले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न अझै नसकेको भन्दै गृहमन्त्री थापाको राजीनामा माग गरेका हुन्। शुक्रबार काठमाडौंमा आयोजित
विराटनगर, / हत्याको अभियोगमा थुनामा रहेका दुई कैदी हिरासतबाट आज बिहान फरार भएका छन् । इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका थुनुवा विराटनगर–१७ का मोहमद आरिफ हुसेन र सदिम हुसेन
पोखरा, ९ कात्तिक / नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा