लिबाङ सयङद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

काठमाडौँ । केत्तकुम लिबाङ पाङ्पत सयङले माध्यमिक शिक्षा परिक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सयङले देशभरबाट २०८० सालको एसईई परीक्षामा सामेल भई उत्कृष्ट नतिजा ल्याउन सफल पाङ्पत लिबाङ वंशभित्रका एक छात्र र छात्रालाई नगद रु १० हजार र सम्मान–पत्रसहित दोसल्ला ओढाएर

ताप्लेजुङमा ३३ अर्बका दुई विद्युत आयोजना निर्माण हुँदै

ताप्लेजुङ । ताप्लेजुङमा थप दुई वटा जलविद्युत आयोजनाको तयारी सुरु भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९एचआइडीसीएल० ले आफ्ना प्रस्तावित दुई आयोजना लगानी साझेदारीमा निर्माण गर्ने गरी प्रक्रिया

अभिनेता पल शाहले पाए सफाइ

काठमाडौं । बलात्कार मुद्दामा अभिनेता पह शाहले जिल्ला अदालत तनहुँबाट सफाइ पाएका छन् । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही

पूर्वपतिलाई समर्पित गरेको शाकिराको डिश ट्रयाकले तोड्यो युट्युबको रेकर्ड, २४ घण्टामै ६३ मिलियन बढी भ्युज

एजेन्सी । कोलम्बियन गायिका शाकिरा इसाबेलले आफ्ना पूर्वपति जेरार्ड पिकेलाई समर्पित गर्दै सार्वजनिक गरेको डिश ट्रयाकले युट्युबमा नयाँ रेकर्ड राखेको छ । पूर्वपति जेरार्ड पीकेले धोका दिएको भन्दै तयार पारेको

सुकिलुम्बा विमानस्थलमा माघ १ गतेबाट नेपाल वायु सेवा निगमले उडान गर्ने

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा माघ १ गतेदेखि नेपाल वायु सेवा निगमले उडान गर्ने निश्चित भएको छ । साताको एकपटक काठमाडौं–इलाम–काठमाडौं उडान हुने भएको हो । इलामको पर्यटन प्रवर्द्धनका

सीता एयरले माघ ४ गतेदेखि काठमाडौँ-ताप्लेजुङ उडान गर्ने

काठमाडौं । सीता एयरले आगामी माघ ४ गतेदेखि काठमाडौँ-ताप्लेजुङ (सुकेटार) उडान गर्ने भएको छ ।  एयरले हप्तामा ३ उडान गर्ने सीता एयरका मेनेजर राजेन्द्र सिंहजी बताए ।   यस्तै नेपाल

 ताप्लेजुङबाट निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिदै सिरिजङ्घा सरोकार समाज

काठमाडौं । सिरिजङ्घा सरोकार समाज नेपालले ताप्लेजुङ जिल्लाबाट निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिने भएको छ ।  समाजले ताप्लेजुङ जिल्लाबाट निर्वाचित भएका सांसदहरू सँगै सिरिजङ्घामा जन्म भई विभिन्न ठाउँबाट निर्वाचित

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा

सार्वजनिक भयो सुनिता र दिनेशको ‘गएको जोवन’ (भिडियोसहित)

काठमाडौं ।  सुनिता थेगिम र दिनेश नाछिरिङको आवाजमा रहेको ‘गएको जोवन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो खिम अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

चिसोले ताप्लेजुङको जनजीवन कष्टकर

ताप्लेजुङ । चिसो बढेपछि जिल्लाको हिमाली क्षेत्रका बस्तीको जनजीवन प्रभावित भएको छ। घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुषारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीको जनजीवन कष्टकर बनेको छ

मुल्य नपाउँदा अलैँची कृषक चिन्तित

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला नेपालको सबै भन्दा बढि अलैंची उत्पादन हुने जिल्ला हो । यहाँ कुल क्षेत्रफलको ४ हजार तिन सय हेक्टर क्षेक्रफल अलैँची उत्पादनका लागि उपयुक्त रहेको छ ।

पुस २७ गतेको सार्वजनिक बिदा नेपाल एकीकरण गर्ने नायकको सम्मानका लागि : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले पुस २७ गते दिने सार्वजनिक बिदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभइ नेपाल एकीकरण गर्ने नायकको सम्मान भएको बताएका छन् ।

सानिमा मिडिल तमोर हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै, कहिलेबाट दिन सकिन्छ आवेदन ?

ताप्लेजुङ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले  आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि माघ ४ गतेदेखि आईपीओ निष्कासन