लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

चिनियाँ विदेशमन्त्री नेपाल आउदै

काठमाडौं भदौ २१ / चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी पाकिस्तान हुँदै नेपाल आउन लागेको हो । वाङको औपचारिक भ्रमणले

टानको अध्यक्षमा खुम सुवेदी विजयी

काठमाडौं भदौ २१ / ट्रेकिङएजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समुहबाट धादिङ ज्वालामुखिका खुमबहादुर सुवेदी विजयी भएका छन् ।टानको शुक्रबार सम्पन्न ४१ औं वार्षिक अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी धादिङ

एटिएमबाट चोरी भएको रकम असुलीमा राष्ट्र बैंक र प्रहरी मौन

काठमाडौं भदौ २० / नक्कली कार्डमार्फत रकम चोरी प्रकरणमा भारतबाट झिकिएको भनिएको करिब १ करोड ५ लाख रुपैयाँ असुल हुन कठिन देखिएको छ ।नेपाली एटिमबाट चोरी भएको करिब एक कारोड

श्रीमानले प्रहार गरेको खुकुरीबाट श्रीमतीको ज्यान गयो

काठमाडौं भदौ २० / श्रीमानले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई गए राति

विप्लव नेतृत्व नेकपाद्धारा शैक्षिक संस्थामा बम बिष्फोट

सुनसरी भदौ २० / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी९नेकपा०ले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली

७३ वर्षमा जुम्ल्याहा सन्तानलाई जन्म दिएर तोडिन् रेकर्ड

काठमाडौं भदौ २० / भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे

प्रेम प्रस्ताव नमानेको भन्दै १५ वर्षिया किशोरीमाथि एसिड प्रहार

काठमाडौं भदौ २० प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै शुक्रबार बिहानै १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भएको छ । पर्साको वीरगञ्ज नगरपालिका वडा नम्बर ६ गणेशमान चौकमा शुक्रबार बिहान ६ तिर

दिनभर बाबु र दाजुसँग मकै भाँचेका साँझमा गरे ११ वर्षका बालकले आत्महत्या

काठमाडौं भदौं १९ / दिनभर बारीमा मकै भाँचेका गुल्मीका ११ वर्षीय एक बालक घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका– ८ तुराङ्ग पिपलपाटाका ११ वर्षीय विपिन

कार्यशैली नसच्याए आन्दोलनमा जाने चेतावनी:कांग्रेस

काठमाडौं, भदौं १९ / प्रमुख प्रतिपक्षी दल कांग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध १७ आरोप लगाउँदै कार्यशैली नसच्याए आन्दोलनमा जाने चेतावनी दिएको छ । २२ असारमा सुरु भई पटक–पटक गरेर १६ दिन

गौहत्या प्रकरण : रातारात नक्कली पत्र

सुर्खेत, भदौ १९ / दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ । छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगञ्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली

के अरुको नामको सिमकार्ड चलाईरहनु भएको छ तपाईले ?

काठमाडौं, भदौं १९ / अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं, भदौ १९ / रुपन्देही र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । रुपन्देही, सिद्धार्थनगर नगरपालिका-८ स्थित सडकमा युपि १४ सिबि ००८८ नम्बरको टाटा सफारी