लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

ताप्लेजुङमा दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै बजार अनुगमन गर्न सुरु

प्रयास लिम्बू ताप्लेजुङ, भदौ १७ / ताप्लेजुङमा दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै बजार अनुगमन गर्न सुरु गरिएको छ । उपभोक्ता हित विपरीतका कार्य भएको पाइएमा ठाउँका–ठाउँ कारबाही गर्नसक्ने सम्मको अधिकार पाएको

सवारी दुर्घटनामा परी अमेरिकामा तीन नेपालीको मृत्यु

मिजुरी अमेरिका भदौ १९ / अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल

विश्वकप फुटबलको छनौटमा आज नेपाल कुवेतसँग खेल्दै

काठमाडौं,भदौ १९ / कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज पहिलो छनोट खेलमा प्रतिष्पर्धा गर्न लागेको हो । नेपाली समय अनुसार आज राति पौने

राई विद्यार्थीले भव्यरुपमा मनायो स्थापना दिवस

काठमाडौं, भदौ १८ / राई विद्यार्थीहरुको संस्था किरात राई विद्यार्थी संघले उपत्यका र प्रदेश नं। १ भरी भव्यरुपमा कार्यक्रम गरि स्थापना दिवस मनाएको छ । २१ औँ स्थापना दिवसको अवसरमा

आफूलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न मन्त्री भट्टराईले भनेपछि…

चितवन भदौ १८ / संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए । सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको

हावाहुरी पीडितलाई सेनाले गर्यो घर हस्तान्तरण

बारा भदौ १८ / हावाहुरी तथा चक्रवातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा

वडा कार्यालयमै छुरा प्रहार,

झापा भदौ १८ / झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका २३ वर्षीय

प्रधानमन्त्रीलाई अब आराम गर्न दिनुस्: गगन थापा

काठमाडौं,भदौ १८ / प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे संसदलाई जानकारी नगराइएको भन्दै प्रश्न उठाएका छन् । सांसद थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट

ज्यान मार्ने तथा बमले घर उडाइदिने धम्की दिएको अभियोगमा पक्राउ

काठमाडौं,भदौ १८ / नगद २० लाख रुपैयाँ माग गरी नदिएमा ज्यान मार्ने तथा बमले घर उडाइदिने धम्कि दिएको अभियोगमा काठमाडौं नयाँबजार धारागल्ली बस्ने धादिङ वेनिघाट रोराङग गाउँपालिका-५ घर भएका २७

जातीय संगठनहरुलाई एउटै संगठन बनाउने प्रस्ताव : कांग्रेस नेता राठौर

काठमाडौं भदौ १८ / नेपाली कांग्रेसको जारी केन्द्रिय कार्य समितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौरले जातीय संगठनहरुलाई एउटै संगठनमा मिसाएर आदिवासी जनजाति संघ बनाउन प्रस्ताव गरेका छन।

रविको मुद्दामा उच्च अदालतले माग्यो जिल्लासँग प्रतिवेदन

काठमाडौं भदौ १८ / पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जोडिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलले मंगलबार दिएको निवेदनउपर उच्च अदालत पाटन, हेटौँडा इजलाशले बुधबार चितवन जिल्ला

ठेकदारको कुटाइबाट मजदुरको मृत्यु

काठमाडौं, भदौ १८ / ठेकेदारको कुटाइबाट बूढानीलकण्ठ नगरपालिका–१०, कपनमा मंगलबार राति एक श्रमिकको ज्यान गएको छ । घटनामा प्रहरीले ठेकेदारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । निर्माण कम्पनी सञ्चालन गर्दै