लिबाङ सयङद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

काठमाडौँ । केत्तकुम लिबाङ पाङ्पत सयङले माध्यमिक शिक्षा परिक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सयङले देशभरबाट २०८० सालको एसईई परीक्षामा सामेल भई उत्कृष्ट नतिजा ल्याउन सफल पाङ्पत लिबाङ वंशभित्रका एक छात्र र छात्रालाई नगद रु १० हजार र सम्मान–पत्रसहित दोसल्ला ओढाएर

शेर्पा संञ्चारले पत्रकारिता तालिम आयोजना गर्दै

काठमाडौं १९ पौष / शेर्पा संचार समुह नेपालले समाचार लेखनमा गुणस्तरीयता कायम गर्ने लक्ष्यका साथ शेर्पा युवाहरुलाई लक्षित गरी एक हप्ते आधारभूत पत्रकारिता तालिम आयोजना हुने भएको छ । शेर्पा

भ्रमण वर्ष प्रारम्भ भएको अवसर पारेर बुङ्कुलुङमा स्तुपा निर्माण

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङमा स्तुपा (कदम चैत्ये) निर्माण गरिएको छ । बुङ्कुलुङको भोटेगाउँस्थित गोन्पा बिद्यालय परिसरमा निर्माण गरिएको स्तुपाको बुधबार अनावरण (प्राण

वनरक्षक शाहीको सम्झनामा स्मृतिसभा आयोजना

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङमा निजामति कार्मचारीको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमितिले शहीद गणेशबहादुर शाहीको सम्झानामा बिहीबार स्मृतिसभा आयोजना गरेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङमा हत्या गरिएका वनरक्षक

सुर्खेतमा खानेपानी आपूर्ति बढाउन दुई आयोजनाको काम अघि बढाइँदै

सुर्खेत । खानेपानीको समस्या झेलिरहेको कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पानीको आपूर्ति बढाउने उद्देश्यले दुई वटा आयोजनाको काम सुचारु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका र सिंगो सुर्खेत उपत्यकामा खानेपानी पु(याउने

चोटका कारण कप्तान ह्यारी केन तीन साता मैदान बाहिर रहने

काठमाडौं पौष १८, शुक्रबार, / इंग्लिस क्लब टोटेनहम हस्टपर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केन तीन साता मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण कप्तान केन तीन साता मैदान

पश्चिमी वायुको असर : तीन दिनसम्म पश्चिमी, मध्य तथा पूर्वी भूभागमा हिमपात र तराईमा वर्षा हुने

काठमाडौं / देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य,

ताप्लेजुङ समाज नेपालको प्रथम साधारणसभा तथा स्थापना दिवसको तयारी पुरा

काठमाडौं / ताप्लेजुङ्ग समाज नेपालको प्रथम बार्षिक साधारणसभा तथा स्थापना दिवस कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ। यहि पौष १९ गते शनिबारका दिन काठमाडौंको धुम्बाराही स्थित एस आर पार्टी प्यालेसमा

फेरि बढ्यो इन्धनको मूल्य,अब पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य कति ?

काठमाडौं १७ पुष । नेपाल आयल निगमले बुधबार मध्य रातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमले भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा

प्रोब्लम बेस्ड लर्निङ सेमिनार’मा १० वटा विश्वविद्यालयका प्रतिनिधि सहभागी

काठमाडौं । विद्यार्थी आफैंले आफनो समस्याको समाधान आफैंले गर्न सकून भन्ने उद्देश्यका साथ राजधानीमा समस्यामा आधारित सिकाई विषयमा एकदिने सेमिनार भएको छ । ‘प्रोब्लम बेस्ड लर्निङ सेमिनार’मा नेपाल, भारत, भुटान,

मुख्यमन्त्री राईद्धारा तमु ल्होसार र चाक्चाकुर चाडको शुभकामना

विराटनगर, पुस / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त

मेलमिलाप दिवसको अवसरमा रक्तदान

काठमाडौं । राष्टिय मेलमिलाप दिवसको अवसरमा बुधबार नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४३ औं राष्टिय मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघ नेपाल

म्यानपावरको एकाधिकार तोडियो

काठमाडौं १७, पुस / सरकारले एक हप्ताअघि परीक्षणका रुपमा सुरु गरेको वैदेशिक रोजगारीको माग, आवेदन र छनोट लगायतका अनलाइन प्रक्रियालाई बुधबारबाट कार्यान्वयनमा ल्याएको छ । नयाँ वर्ष २०२० को अवसरसँगै