दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति
काठमाडौं १२ माघ / संघीय संसद प्रतिनिधि सभाको सभामुख चयनका लागि आज आईतवार निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आज अपरान्ह तीन बजे प्रतिनिधि सभाको बैठक राख्ने भएको
आङ गेलु शेर्पा, काठमाडौ ११ माघ / आदिवासी जनजाती महासंघका पुर्व महासचिव आङ काजी शेर्पाले आफ्नो पहिचान सम्वन्धी मुद्दालाई कुनै पनि स्वार्थ संग साट्न नहुने बताएका छन। नेपाल शेर्पा विद्यार्थी
काठमाडौँ – नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्षमा डेमा छिरिङ शेर्पा सर्वसम्मत चयन भएकी छन्। शनिबार सम्पन्न १२औं राष्ट्रिय महाधिवेशनबाट डेमा छिरिङको अभ्यक्षतामा ४२ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत रुपमा चयन
काठमाडौँ ११ माघ – काठमाडौंको बौद्ध स्थित वालुङ गुम्बामा शनिबार एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घुन्सा फाउन्डेशनको आयोजना तथा वालुङ उत्थान समाजको सह आयोजनामा सम्पन्न भएको निशुल्क
प्रयास लिम्बू ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका विभिन्न चारवटा माध्यमिक बिद्यालयमा बाल इको–क्लब गठन गरिएको छ । बिद्यालयमा अध्ययनरत बालबालिकामार्फत वातावरण संरक्षणसम्बन्धी चेतना फैलाउने उद्देश्यले बाल
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. २ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई स्थानीय एक गुरुङ परिवारले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । आधारभूत स्वास्थ्य
काठमाडौं – चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरस देखिएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी एक नेपालीमा पनि कोरोना भाइरस फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । चीनको उहान
काठमाडौं १० माघ – गाउँपालिकाका एकजना अध्यक्ष ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले जाजरकोट जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख
सिरहा, १० माघ – सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ । अचानक विद्युत् भार कटौती भएर बिहान आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी १७
काठमाडौं – सभामुखका एक्ला उमेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उमेदवार बनाएका सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट दायर गर्दै तत्काल
काठमाडौं – राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेकपाले कब्जा गरेको छप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पूर्ण रुपमा बाहिरिएको छ । फागुनमा रिक्त हुने १९ मध्ये १८ पदका लागि निर्वाचन भएको हो ।
कहिलेकाहीँ टाउको दुख्नु स्वाभाविक हो । तर तपाईंलाई बारम्बार टाउको दुखिरहेको त छैन रु यदि छ भने, जचाइहाल्नुस् । त्यो गम्भीर समस्या हुनसक्छ । बारम्बार टाउको दुख्नु ब्रेन ट्युमरको संकेत