शिक्षा

नेपालका ११ विद्यार्थी सहभागी रहेको ‘डाइलग अक्रस द हिमालयाज-२०२६’ सम्पन्न

काठमाडौं – नेपालका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट प्रतिनिधित्व गर्ने ११ जना विद्यार्थीले प्रा. डा. ऋषिकेश दाहालको नेतृत्वमा चीनमा आयोजित ‘डाइलग अक्रस द हिमालयाज-२०२६ युथ वर्कसप : एआई टेक्नोलोजी एन्ड इन्टरकल्चरल कम्युनिकेसन’ मा सहभागिता जनाएका छन्। ६ सेप्टेम्बरदेखि १२ सेप्टेम्बर २०२६ सम्मको एकसाता लामो चीन

नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङको नेतृत्वमा पुन निरौला

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङको १३औं जिल्ला अधिवेशन फुङलिङमा सम्पन्न भएको छ । अधिवेशनले सरदराज निरौलालाई सर्वसम्मत अध्यक्षमा  चयन गरेको छ ।   यस अगाडि पनि निरौलाले नै

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिइने भएको छ । आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर अधिकतम ५ प्रतिशत हुने बताए

बालिका अपहरण, दुई आरोपित पक्राउ

बागलुङ/ विद्यालय हिंडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ काठेखोला गाउँपालिका ६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही

हेर्ने दृष्टिकोण र चेतनामा परिवर्तन नआएसम्म महिलामुक्ति सम्भव छैन : नायिका थापा

काठमाडौँ। नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले महिलालाई हेर्ने दृष्टि र चेतनामा परिवर्तन नआएसम्म संवैधानिक व्यवस्थाले मात्रै महिलामुक्ति सम्भव नरहेको बताएकी छन् । ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा रिपोर्टर्स

जन्मोत्सवमा शैक्षिक सामग्री वितरण

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाकी भोमादेवी पोख्रेल भट्टराईले आफ्ना पिताको जन्मोत्सवको अवसरमा एक सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । भट्टराईले पिता काशीनाथ पोख्रेलको ८०

बारम्बार टाउको दुख्ने गर्छ ? होसियार ब्रेन ट्युमर हुन सक्छ – ब्रेन ट्युमरका १० लक्षणहरु

कहिलेकाहीँ टाउको दुख्नु स्वाभाविक हो । तर तपाईंलाई बारम्बार टाउको दुखिरहेको त छैन रु यदि छ भने, जचाइहाल्नुस् । त्यो गम्भीर समस्या हुनसक्छ । बारम्बार टाउको दुख्नु ब्रेन ट्युमरको संकेत

बिद्यालयको भौतिक तथा शैक्षिक बिकासको लागि प्रतिष्ठान

ताप्लेजुङ / बिद्यालयको भौतिक तथा शैक्षिक बिकासमा सहयोग पुर्याउने उदेश्यले श्री राष्ट्रिय मा. बि. बिकास प्रतिष्ठान गठन भएको छ । ताप्लेजुङ जिल्ला सिरिजङ्गा गाँउपालीका वडा न. ५ मा अवस्थित श्री

प्रोब्लम बेस्ड लर्निङ सेमिनार’मा १० वटा विश्वविद्यालयका प्रतिनिधि सहभागी

काठमाडौं । विद्यार्थी आफैंले आफनो समस्याको समाधान आफैंले गर्न सकून भन्ने उद्देश्यका साथ राजधानीमा समस्यामा आधारित सिकाई विषयमा एकदिने सेमिनार भएको छ । ‘प्रोब्लम बेस्ड लर्निङ सेमिनार’मा नेपाल, भारत, भुटान,

जानीराखौं हृदयघातका प्रारम्भिक लक्षणहरु यस्ता हुन्छन् र बच्ने उपायहरु

काठमाडौं ३ असार / हृदयघात हुनुभन्दा पहिला लक्षण देखापर्छन्। शारीरिक परिश्रम गरेमा गाह्रो महसुस हुने गर्छ भने आराम गर्दा आफैँ निको हुन्छ। यसलाई एन्जाइना भनिन्छ। जुन हृदयघातको प्रारम्भिक लक्षण हो।

कसरी बढ्छ युरिक एसिड ? हेर्नुहोस् नियन्त्रण गर्ने उपायहरु

काठमाडौँ २० जेठ । शरीरमा प्रोटिन मोटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ। यो शरीरमा नभइ नहुने महत्वपूर्ण तत्व हो। तर, जीवनशैलीका कारण कतिपय अवस्थामा शरीरमा युरिक एसिड बढ्ने गर्छ।जसले

पुरुषकै कारण हुन्छ अधिकांश महिलालाको पाठेघरको क्यान्सर

पाठेघरको मुखको क्यान्सरबारे थाहा पाउनु अगाडी क्यान्सर के हो भनेर बुझ्नु आवश्यक छ । क्यान्सर वा अर्बुद्ध रोग शरीरको कोष या कोषीकाहरुको समुहको अस्वभाविक वृद्धि हो । यदी यसलाई समयमा

यसबर्ष पनि समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउने

उर्लाबारी । मोरङ उर्लाबारी—९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले गत बर्ष झै यस बर्षपनि स्थानीय प्रभात आधारभुत विद्यालयमा १० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउदैं निशुल्क पढ्ने व्यवस्था मिलाईदिने भएका छन्