ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–१ थिङलाबुमा भएको आगलागी पीडितलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । आगलागीबाट प्रभावित पेम्बा शेर्पालाई गाउँपालिकाले नगद २० हजार रुपैयाँ, ५० किलो चामलसहित अन्य खाद्यान्न सामग्री हस्तान्तरण गरेको गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । त्यससँगै त्रिपाल २ थान र
गोरखा संबादाता गोरखा, १८ चैत / अन्तरपार्टी महिला सञ्जाल गोरखाले पछिल्लो समय देशका बिभिन्न ठाउँमा महिला हिंसा र बलत्कारका घटना बढ्दै गएको भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ । सञ्जालले
काठमाडौँ, १८ चैत / नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेता खुमबहादुर खड्काको निधन मुलुकको राजनीतिकै लागि क्षति भएको बताउनुभएको छ । दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै
काठमाडौं, १८ चैत्र । महानगरले काठमाडौंका विभिन्न ६ स्थानमा फ्रि वाइफाई सेवा प्रदान गर्ने भएको छ । काठमाडौं महानगरपालिका र वल्र्ड लिंक कम्युनिकेशन प्रा.लि. बीच विश्वप्रसिद्ध धार्मिकस्थलहरु पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूलगायतका
काठमाडौँ, १८ चैत / उपचारका क्रममा निधन हुनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदैछ । उहाँको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि
पाल्पा, १७ चैत / रामपुर नगरपालिका–३ ढापखोलास्थित नहरमा एक पुरुष मृतावस्थामा फेला परेको छ । रामपुर फाँट सिँचाइ आयोजनाअन्तर्गत रहेको नहरमा स्थानीयवासीले आज बगाएर ल्याएको अवस्थामा शव फेला पारेको हो
काठमाण्डौ, १७ चैत्र / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एक महिनाभित्र स्थानीय तहका सबै वडासम्म कर्मचारी पुर्याउने प्रतिवद्धता जनाएका छन् । प्रदेशदेखि स्थानीय तहसम्म कर्मचारी नपुगको गुनासो
काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्ति प्रकाशित
काठमाडौं, १६ चैत । निजामती सेवा ऐन २०४९ अनुसार एक बर्षमा एकपटक तीन महिनाका लागि काजसरुवा गर्र्नसक्ने ब्यवस्था छ । ऐनको यो ब्यवस्थाको उल्लंघन गर्दै हरेक मन्त्रालयमा नियमविपरीत सयौं कर्मचारी
काठमाडौं, १६ चैत । अर्थमन्त्री युवराज खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा देशको आर्थिक अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको
हेटौँडा, १६ चैत । प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा
चितवन, १६ चैत । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाललाई मातृ शोक परेको छ । अध्यक्षको आमा टिकादेवी दाहालको आज ६४ बर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि दम
काठमाडौं, १५ चैत / राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) लाई सम्बोधन गर्दैछिन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेकी