रास्ट्रिय

अग्निपीडितलाई मेरिङदेन गाउँपालिकाबाट राहत

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–१ थिङलाबुमा भएको आगलागी पीडितलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । आगलागीबाट प्रभावित पेम्बा शेर्पालाई गाउँपालिकाले नगद २० हजार रुपैयाँ, ५० किलो चामलसहित अन्य खाद्यान्न सामग्री हस्तान्तरण गरेको गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । त्यससँगै त्रिपाल २ थान र

वि.सं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत: अब ८९ दिन मात्र बिदा

काठमाडौँ, १४ चैत / सरकारले वि.सं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती

गैरकानूनी रुपमा सडक विस्तार नगर्न पीडितको माग

काठमाडौँ, १४ चैत / उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले संविधान, कानून र नेपालले हस्ताक्षर गरेको महासन्धि विपरीत सडक विस्तार रोक्न माग गर्दै प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा उपत्यकाका

भिरमा लगाएको आगो फैलिदा ताप्लेजुङमा एक घर जलेर नष्टः लाखौँको क्षति

ताप्लेजुङ, १४ चैत्र / सोगिरा भिरमा लगाएको आगो फैलिएर गाउँमा पस्दा ताप्लेजुङ स्थित फुङलिङ नगरपालिका–१० फुरुम्बुमा एक घर जलेर नष्ट भएको छ । आगलागीले स्थानीय चन्द्र बहादुर कार्कीको घर जलेर पुर्णरुपमा

मन्त्री पण्डितबाट कार्यविधि स्वीकृतः करारमा कर्मचारी लिन पाउने

काठमाडौ, १४ चैत्र । प्राविधिक कर्मचारीको अभावले समस्या झेलिरहेका स्थानीय तहलाई अब सहज हुने भएको छ । सरकारले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४ (नमुना कार्यविधि) स्वीकृत गरेसँगै स्थानीय

एनएफपीजेले विभिन्न १३ विधामा फोटो पत्रकारिता पुरस्कार बितरण गर्ने

काठमाडौँ / राष्ट्रिय फोटो पत्रकार समूहले विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ। आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा सो पुरस्कार प्रदान गरिने

शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा ! यी हुन् कटौती प्रस्ताव गरिएका बिदा

काठमाडौँ, १४ चैत / सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक

उपत्यकाको सात ठाँउमा बल्न थाल्यो ट्राफिक लाईट

चैत्र १३, २०७४, काठमाडौं / लामो समयदेखि बल्न छाडेको काठमाडौंको ट्राफिक लाईट मंगलबारबाट बल्न थालेको छ । महानगरीय ट्राफिक महाशाखा, सड्क विभाग र काठमाडौं महानगरपालिकाको समन्वयमा नयाँ बानेश्वर चोक, महाराजगञ्ज,

ताप्लेजुङको जिल्ला अदालत परिसरमा प्रेसर कुकर बम फेला

चैत १३, फुङलिङ / जिल्ला अदालत ताप्लेजुङ परिसरमा प्रेसरकुकर बम फेला परेको छ। अदालत भवनको पछाडि रहेको सलबहादुर गुरुङको खेतमा बम फेला परेको हो। मंगलबार करिब साढे १२ बजेको समयमा

काठमाडौंस्थित सबै विदेशी राजदूतलाई बालुवाटार बोलाइयो: प्रधानमन्त्रीले वामपन्थी सरकारको नीतिबारे ‘ब्रिफिङ’ गर्दै

१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयको संयोजनमा प्रधानमन्त्रीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख,

राजधानीमा अवैध मिनि क्यासिनो धन्दा फस्टाउदै

१२ चैत्र, काठमाडौं । पाँचतारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध भएपछि काठमाडौंमा मिनी क्यासिनोको धन्दा फस्टाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले विशेषगरी तस्करी

बसको ठक्करको बिषयलाई लिएर पृथ्वी राजमार्गमा तनाव

११ चैत, काठमाडौं । धादिङको धुनिबेसीमा बसको ठक्करबाट एक गम्भीर घाइते भएपछि तनाव भएको छ । काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ९०४२ नम्बरको बसको ठक्करबाट धादिङ धुनिवेसी–८ का

लहानमा ८ जना घाईते हुने गरि भएको विस्फोटको जिम्मा मोर्चाले लियो

सिरहा, १० चैत । नाबालकसहित आठजना घाइते हुने गरी शुक्रबार भएको बम विष्फोटका दोषीमाथि कारवाही गर्नुपर्ने माग गर्दै आज सिरहाको लहान बजार बन्द गरियो ।उद्योग वाणिज्य संघ, लहानको आह्वानमा बिहानैदेखि