रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

मिक्वाखोला ३ लिवाङमा वडा अध्यक्षमा एमालेका मचिन्द्र कुमार लिम्बु विजयी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोेला गाउँपालिका वडा नं. ३ मा एमालेका मचिन्द्र कुमार लिम्बु विजयी भएका छन् । उनले ४४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी काँग्रेसका दिपेन्द्र कुमार लिम्बुले ४१५ मत

आठराई त्रिवेणी ४ चाँगेमा एमालेको प्यानलै विजयी

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ४ चाँगेमा गठबन्धनलाई पराजित गर्दै एमालेको प्यानलै विजयी भएको छ । एमालेका उम्मेदवार अर्जुन लिम्बु ४०८ मत प्राप्त गर्दै वडा अध्यक्षम विजयी

आठराई त्रिवेणी ५ मा माओवादीका लक्षुमन राई विजयी

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ मा गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनका तर्फबाट (माओवादी केन्द्र) लक्षुमन राई ३८८ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन्

मेरिङदेन १ मा एमालेका सविन कुमार चोङबाङ विजयी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. १ मा एमाले विजयी भएको छ । एमालेका सविन कुमार चोङबाङ आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका टेक बहादुर ओख्राबुलाई १८ मतले पराजित गर्दै वडा

मेरिङदेन ३ खाम्लुङमा गठबन्धनको प्यानल नै विजयी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. ३ खाम्लुङमा गठबन्धनको प्यानल नै विजयी भएको छ । उक्त वडाको वडाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका गजेन्द्र कुमार नाल्बो विजय भएका हुन् । उनी

फुङलिङ नगरपालिका २ मा एकिकृत समाजवादीका मोहन न्यौपाने विजयी

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. २ मा एकिकृत समाजवादीका मोहन न्यौपाने विजयी भएका छन् । न्यौपाने ३७६ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी

सिदिङ्वा ७ मा नेपाली काँग्रेस विजयी

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ७ नं. वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका लक्षुमन तामाङ ३४५ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी

सिदिङ्वा २ मा एमाले विजयी

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका २ मा एमाले विजयी भएको छ । एमालेका पुर्ण कुमार लिम्बु ३२८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका शेर बहादुर लिम्बुले

सिदिङवा १ मा एमाले विजयी

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका वडा नं. १ मा एमाले विजयी भएको छ । वडा अध्यक्षमा एमालेका गोपाल बानिया २२१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा

सिरिङ्घा ८ मा गठबन्धनको प्यानलै विजयी

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ८ मा गठबन्धनको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा गठबन्धनका कृष्ण कुमार गुरुङ(नेपाली काँग्रेस) २२१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी

माओवादीकी अरुणादेवी राई बनिन् पहिलो महिला अध्यक्ष

काठमाडौँ — २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छिन् । गत शुक्रबार भएको निर्वाचनमा खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा एमालेका शंकरबहादुर

फत्ताङलुङ ३ लिङखिममा गठबन्धन विजयी

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका ३ लिङखिममा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट आईराम लिम्बुले ५०९ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी एमालेका