रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

छ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली असार ५ गते चीन जाने

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री ओलीका साथ उनीधर्मपत्नी राधिका शाक्य पनि

अन्तराष्ट्रिय लागुपदार्थ तथा अबैध तस्करी विरुद्धको दिवस सप्ताहव्यापी मनाईने

ताप्लेजुङ, ३० जेठ / प्रत्येक बर्षको जुन २६ तारीकको दिन मनाईने अन्तराष्ट्रीय लागुपदार्थ तथा अबैध तस्करी विरुद्धको दिवस ताप्लेजुङमा पनि सप्ताहव्यापी रुपमा मनाईने भएको छ । जिल्ला प्रशाशन कार्यलय ताप्लेजुङको

साढे ३३ किलो सुनकाण्ड: बाजेको सेकुवामा प्रहरीकोको छापा

काठमाडौं, ३० जेठ /  ३३ किलोसँगै तस्करीको ३८ क्विन्टन सुन प्रकरणको छानबिनका लागि गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको समितिले राजधानीका विभिन्न स्थानमा संचालनमा रहेको बाजेको सेकुवामा छापा मारेको छ। सुन

राजाले गद्दी छोडेको दश वर्ष पूरा, अब के बन्दैछन् रणनीति

पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छाड्नुभएको हिजो बेलुकी मात्र ठीक एक दशक पुगेको छ। उहाँले २०६५ जेठ २९ गते बेलुकी ५ बजे २ सय ४० वर्ष लामो शाहकालको अन्त्य गर्दै देशी–विदेशी

सात वर्षभित्र नेपाल बालश्रममुक्त हुन्छ : मन्त्री विष्ट

काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले अबको सात वर्षभित्र नेपाल बालश्रममुक्त हुने बताउनुभएको छ । काठमाडौँमा आज उक्त मन्त्रालय र विभिन्न गैरसरकारी संस्थाद्वारा आयोजित प्रभातफेरी कार्यक्रमलाई सम्बोधन

गर्मीका कारण एक साताका लागि विद्यालय बन्द

कपिलवस्तु, २९ जेठ/ अत्यधिक गर्मीका कारण कपिलवस्तुका सामुदायिक तथा निजी विद्यालय आजदेखि एक साताका लागि बन्द भएका छन् । दिन प्रतिदिन बढ्दै गएको.गर्मीले विद्यार्थीहरु कक्षाकोठामै बेहोस हुन थालेपछि स्थानीय तहका

संसारको नजर अडिएको ट्रम्प र किम जोंग बीचको अभूतपूर्व ऐतिहासिक वार्ता हुँदै

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच हुन लागेको अभूतपूर्व शिखर बैठकका लागि दुबै नेता निश्चित स्थानमा पुगिसकेका छन् । दुबैले एकअर्कासँग हात मिलाएर ऐतिहासिक भेटवार्ताको

लोकसेवा आयोगको वार्षिकोत्सव मनाइने

काठमाडौँ / लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सव यही असार १ गते मनाइँदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा आज बसेको बैठकले सो अवसरमा आयोगका गतिविधि प्रचारप्रसार गर्न

सहकार्य र सहमतिका आधारमा अघि बढ्नेः मुख्यमन्त्री सुब्बा

पोखरा / प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आव २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल भएको छ । आइतबारको बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले

गुन्डा नाइके लामामाथि गोलि प्रहार, अस्पतालमा श्रीमतीको रुवावासी

काठमाडौं / मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके अशोक लामामाथि काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा प्रहरीले गोली प्रहार गरेको छ । दायाँ खुट्टामा गोली लागेर घाइते भएका लामालाई ट्रमा सेन्टरमा भर्ना गरिएको

अपहरणपछि हत्या हत्या गरिएका नाबालकको शव बाग्मती किनारमा भेटियो

रौतहट, २८ जेठ / अपहरणमा परेका एक नाबालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ । रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल

गरिबी साझा समस्या : मुख्यमन्त्री गुरुङ

पोखरा / प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताउनुभएको छ । गरिबी निवारण कोषद्वारा आज यहाँ आयोजित ‘गरिबी निवारण, व्यावसायिकता विकास तथा समृद्धिका लागि