रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

सहकार्य र सहमतिका आधारमा अघि बढ्नेः मुख्यमन्त्री सुब्बा

पोखरा / प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आव २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल भएको छ । आइतबारको बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले

गुन्डा नाइके लामामाथि गोलि प्रहार, अस्पतालमा श्रीमतीको रुवावासी

काठमाडौं / मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके अशोक लामामाथि काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा प्रहरीले गोली प्रहार गरेको छ । दायाँ खुट्टामा गोली लागेर घाइते भएका लामालाई ट्रमा सेन्टरमा भर्ना गरिएको

अपहरणपछि हत्या हत्या गरिएका नाबालकको शव बाग्मती किनारमा भेटियो

रौतहट, २८ जेठ / अपहरणमा परेका एक नाबालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ । रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल

गरिबी साझा समस्या : मुख्यमन्त्री गुरुङ

पोखरा / प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताउनुभएको छ । गरिबी निवारण कोषद्वारा आज यहाँ आयोजित ‘गरिबी निवारण, व्यावसायिकता विकास तथा समृद्धिका लागि

जनप्रतिनिधिलाई जनताको विश्वास कायम राख्न आग्रह : प्रधानमन्त्री ओली

विराटनगर, २६ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गर्नुभएको छ । विराटनगरस्थित प्रदेश नंं १ का प्रदेशसभाको

प्रा. डा. देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ / वरिष्ठ न्यूरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ

तमोर नदीमाथिको पुल भदौ २० भित्र निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही

ताप्लेजुङ / जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुलको निर्माण आगामी भदौ २० गतेभित्रै सम्पन्न नगरे ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ । ठेकेदारको लापरबाहीका कारण निर्माणमा ढिलाइ हुँदै

अध्यक्ष गुरुङद्धारा ४ बालबालिकाको अभिभावकत्व ग्रहण,दुई बालबालिकालाई कक्षा ८ सम्मको पढाई खर्च व्यहोर्ने

इच्छाकामना, २५ जेठ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले ४ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । दोश्रो चरणको भर्ना अभियान अन्तरगत अध्यक्ष गीता कुमारी

धर्म प्रचार गर्ने एनजिओ रआईएनजिओको पदाधिकारीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने

काठमाण्डौं / राष्ट्रिय गैरसरकारी संस्था एनजिओ तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था आईएनजिओ को अनुगमन र नियमनमा अब कडाइ गरिने भएको छ। गृहमन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महिला बालबालिका तथा जेष्ठ

कालोपत्रेपछि यस्तो देखियो नारायणगढ-मुग्लिन सडक

नारायणगढ / मुग्लिन सडकको कालोपत्रे कार्य सम्पन्न भएको दुई नम्बर सडकखण्ड नारायणगढ-मुग्लिन सडकको विस्तारका क्रममा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने कार्यलाई तीव्रता दिइएको छ। सडक राम्रो बन्दै गर्दा भित्तातर्फबाट

उत्तर–दक्षिण लोकमार्ग निर्माण कार्य पुनः शुरु

ताप्लेजुङ, २५ जेठ (रासस) / स्थानीयवासीको अवरोधका कारण २४ दिनदेखि रोकिएको उत्तर–दक्षिण लोकमार्ग आयोजनाअन्तर्गतको सडक निर्माण कार्य आजदेखि पुनः शुरु भएको छ । निर्माणका क्रममा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका केही स्थानीयवासीले

दुर्घटनामा परेका नेपालीेको भारतमा मृत्यु

कञ्चनपुर / भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा गएराति मृत्यु भएको छ । होटेलमा कार्यरत साहु डयुटी सकेर